काठमाडौं। सन्देश कार्कीको ६ विकेट तथा सचिन शर्माको ७५ रनप्रेरित ओसिस क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा याङ्गल क्रिकेट क्लबलाई २१ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओसिस क्रिकेट एकेडेमीले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको याङ्गलले २२.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

जितसँगै ओसिसले समूह ‘सी’ बाट अन्तिम चारमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। यो काठमाडौं जिल्लाको टीम बनाउन गरिएको छनोट प्रतियोगिता हो।

लगातार दोस्रो हारसँगै याङ्गल प्रतियोगिताबाट बाहिरिएको छ। याङ्गल क्रिकेट क्लब यसअघि महावीर क्रिकेट क्लबसँग पराजित भएको थियो। अब २५ फागुनमा हुने महावीर र ओसिसबीचको विजेताले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउनेछ।

ओपनर सचिनले ६८ बलमा ९ चौकासहित ७५ रन बनाएपछि ओसिस सम्मानजनक स्कोर बनाउन सफल भएको हो। सचिनले पहिलो विकेटका लागि सुदीप बस्नेतसँग ५७ रनको साझेदारी गरे

सुदीप १८ रन बनाएर पवेलियन फर्किएपछि सचिनले आइश भट्टराईसँग दोस्रो विकेटका लागि पनि ५७ रनको साझेदारी गरे। आइशले २६ रन बनाए।

त्यसपछि भने ओसिसले निरन्तर विकेट गुमायो। सचिन ७५ रनमा आउट हुँदा जभयाङ थिले लामाले दुई, सन्देशले चार, सुमित श्रेष्ठले ११, आयुष बानियाले १० तथा  सौजन्य रेग्मीले चार रन बनाए।

आनन्दु काफ्ले तीन रनमा अविजित रहे। याङ्गलका प्रमेशविक्रम डिसीले चार विकेट लिए भने राम प्रधानले दुई तथा अभिलाष अधिकारी र श्याम त्रिपाठीले समान एक विकेट लिए।

ओसिसका सन्देशले चार ओभरमा दुई मेडन राख्दै ६ रन दिएर ६ विकेट लिएपछि याङ्गलका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। याङ्गलका दीपेश दासले ४०, पंकज कोइरालाले ३८, लक्ष्मण प्रधानले १८, विनय बराकोटीले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोराे अंकमा रन बनाउन सकेनन्।

ओसिसका सन्देशबाहेक सचिन र आनन्दु काफ्लेले एक/एक विकेट लिए।

" /> काठमाडौं। सन्देश कार्कीको ६ विकेट तथा सचिन शर्माको ७५ रनप्रेरित ओसिस क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा याङ्गल क्रिकेट क्लबलाई २१ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओसिस क्रिकेट एकेडेमीले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको याङ्गलले २२.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

जितसँगै ओसिसले समूह ‘सी’ बाट अन्तिम चारमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। यो काठमाडौं जिल्लाको टीम बनाउन गरिएको छनोट प्रतियोगिता हो।

लगातार दोस्रो हारसँगै याङ्गल प्रतियोगिताबाट बाहिरिएको छ। याङ्गल क्रिकेट क्लब यसअघि महावीर क्रिकेट क्लबसँग पराजित भएको थियो। अब २५ फागुनमा हुने महावीर र ओसिसबीचको विजेताले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउनेछ।

ओपनर सचिनले ६८ बलमा ९ चौकासहित ७५ रन बनाएपछि ओसिस सम्मानजनक स्कोर बनाउन सफल भएको हो। सचिनले पहिलो विकेटका लागि सुदीप बस्नेतसँग ५७ रनको साझेदारी गरे

सुदीप १८ रन बनाएर पवेलियन फर्किएपछि सचिनले आइश भट्टराईसँग दोस्रो विकेटका लागि पनि ५७ रनको साझेदारी गरे। आइशले २६ रन बनाए।

त्यसपछि भने ओसिसले निरन्तर विकेट गुमायो। सचिन ७५ रनमा आउट हुँदा जभयाङ थिले लामाले दुई, सन्देशले चार, सुमित श्रेष्ठले ११, आयुष बानियाले १० तथा  सौजन्य रेग्मीले चार रन बनाए।

आनन्दु काफ्ले तीन रनमा अविजित रहे। याङ्गलका प्रमेशविक्रम डिसीले चार विकेट लिए भने राम प्रधानले दुई तथा अभिलाष अधिकारी र श्याम त्रिपाठीले समान एक विकेट लिए।

ओसिसका सन्देशले चार ओभरमा दुई मेडन राख्दै ६ रन दिएर ६ विकेट लिएपछि याङ्गलका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। याङ्गलका दीपेश दासले ४०, पंकज कोइरालाले ३८, लक्ष्मण प्रधानले १८, विनय बराकोटीले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोराे अंकमा रन बनाउन सकेनन्।

ओसिसका सन्देशबाहेक सचिन र आनन्दु काफ्लेले एक/एक विकेट लिए।

"> सन्देशको उत्कृष्ट बलिङमा ओसिसको सहज जित: Dekhapadhi
सन्देशको उत्कृष्ट बलिङमा ओसिसको सहज जित
काठमाडौं। सन्देश कार्कीको ६ विकेट तथा सचिन शर्माको ७५ रनप्रेरित ओसिस क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा याङ्गल क्रिकेट क्लबलाई २१ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओसिस क्रिकेट एकेडेमीले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको याङ्गलले २२.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

जितसँगै ओसिसले समूह ‘सी’ बाट अन्तिम चारमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। यो काठमाडौं जिल्लाको टीम बनाउन गरिएको छनोट प्रतियोगिता हो।

लगातार दोस्रो हारसँगै याङ्गल प्रतियोगिताबाट बाहिरिएको छ। याङ्गल क्रिकेट क्लब यसअघि महावीर क्रिकेट क्लबसँग पराजित भएको थियो। अब २५ फागुनमा हुने महावीर र ओसिसबीचको विजेताले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउनेछ।

ओपनर सचिनले ६८ बलमा ९ चौकासहित ७५ रन बनाएपछि ओसिस सम्मानजनक स्कोर बनाउन सफल भएको हो। सचिनले पहिलो विकेटका लागि सुदीप बस्नेतसँग ५७ रनको साझेदारी गरे

सुदीप १८ रन बनाएर पवेलियन फर्किएपछि सचिनले आइश भट्टराईसँग दोस्रो विकेटका लागि पनि ५७ रनको साझेदारी गरे। आइशले २६ रन बनाए।

त्यसपछि भने ओसिसले निरन्तर विकेट गुमायो। सचिन ७५ रनमा आउट हुँदा जभयाङ थिले लामाले दुई, सन्देशले चार, सुमित श्रेष्ठले ११, आयुष बानियाले १० तथा  सौजन्य रेग्मीले चार रन बनाए।

आनन्दु काफ्ले तीन रनमा अविजित रहे। याङ्गलका प्रमेशविक्रम डिसीले चार विकेट लिए भने राम प्रधानले दुई तथा अभिलाष अधिकारी र श्याम त्रिपाठीले समान एक विकेट लिए।

ओसिसका सन्देशले चार ओभरमा दुई मेडन राख्दै ६ रन दिएर ६ विकेट लिएपछि याङ्गलका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। याङ्गलका दीपेश दासले ४०, पंकज कोइरालाले ३८, लक्ष्मण प्रधानले १८, विनय बराकोटीले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोराे अंकमा रन बनाउन सकेनन्।

ओसिसका सन्देशबाहेक सचिन र आनन्दु काफ्लेले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्