प्रधानसेनापति र मेक्सिकोका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट <p>काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र मेक्सिकोका नवनियुक्त गैरआवासीय राजदूत फेडेरिको सलास लोट्फेबीच आज शिष्टाचार भेटवार्ता भएको छ।</p> <p>जंगअड्डामा भएको भेटवार्तामा थापा र लोट्फेबीच दुई देशबीचकाे द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्