काठमाडौं। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा पनि देखिएको छ।

सरकारले सतर्क रहन सूचना जारी गरेसँगै आमनागरिक सावधानी अपनाउन थालेका छन्। सामाजिक कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरूले यसबाट बच्न जनचेतनामुलक कार्यक्रम गरिरहेका छन्।

कलाकारहरूले पनि सबैलाई सचेत रहन भन्दै सन्देश फैलाइरहेका छन्। सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममार्फत् उनीहरूले जनचेतना फैलाउन थालेका हुन्।

अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाले नमस्कार गरेर कोरोनाबाट बच्न आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अबदेखि नमस्कार गरौं, संस्कार हाम्रै हो क्यारे !’

त्यस्तै, कलाकार दिपकराज गिरीले कोरोनाबाट बच्न माक्सको प्रयोग गर्न सुझाव दिएका छन्। माक्स लगाएर श्रीमतीसँग बनाएको टिकटक भिडिओ फेसबुकमा राख्दै गर्दै उनले माक्स लगाउन सबैलाई आग्रह गरेका हुन्।

हास्य कलाकार मनोज गजुरेलले नमस्कार अभियान नै चलाएका छन्। उनले मुखमा मस्कको प्रयोग र हात मिलाउनुको साटो परम्परागत नेपाली संस्कार नमस्कार गरौं भन्दै अभियान नै चलाएका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नो हग– नो हेण्डसेक ! जस्ट संस्कारलाई नमन अर्थात् नमः संस्कार = नमस्कार।’

अभिनेत्री नम्रता सापकोटाले यो संक्रमणबाट बच्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने बताएकी छन्। उनले सरकारको मात्र मुख नताकेर आम जनसमुदायले पनि चनाखो हुनुपर्ने बताइन्।

अन्य ‘सेलिब्रेटी’ तथा कलाकारहरूले पनि कोरोनाको संक्रमणबाट बच्न सबैलाई अनुरोध गर्दै आएका छन्।

उनीहरूले यस्तो अवस्थामा एक अर्कामाथि दोष थुपार्ने वा आरोप लगाएर बस्नुभन्दा सबैले सक्दो सहयोग गर्नुपर्ने आह्वान गरेका छन्।

" /> काठमाडौं। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा पनि देखिएको छ।

"> कलाकारको आग्रहः ‘कोरोनाबाट बच्न नमस्कार गरौं, हात नमिलाऔं’: Dekhapadhi
कलाकारको आग्रहः ‘कोरोनाबाट बच्न नमस्कार गरौं, हात नमिलाऔं’

प्रतिक्रिया दिनुहोस्