काठमाडौं। काठमाडौंका मौसम रानामगर र सुष्मा तामाङ आज गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि बागमती प्रदेश छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका छन्।

भक्तपुरमा सम्पन्न प्रतियोगितामा मौसम पुरुषतर्फ ६० किलो र सुष्मा महिलातर्फ ४८ किलो ताैल समूहमा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

उत्कृष्ट भएबापत दुवैले जनही ५ हजार नगद पुरस्कार जिते। मौसमले फाइनलमा काभ्रेका सरोज महर्जन तथा सुष्माले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरेका हुन्।

महिला ५१ किलो तौल समूहमा काठमाडौंकी मनीषा राईले सिन्धुपाल्चोककी डेनिका राईलाई हराउँदै पहिलो भइन्। महिलातर्फ चार खेलाडीले प्रतिद्वन्द्वी नै नपाएपछि स्वतः छनोट भए।

६० किलो तौल समूहमा रामेछापकी डोल्मा तामाङ, ५४ किलो तौल समूहमा काठमाडौंकी शिवानी श्रेष्ठ र ५७ किलो तौल समूहमा मन्दिरा पुटुवार  र ६४ किलो तौल समूहमा काभ्रेकी हेमा राई स्वतः छनोट भएका हुन्।

फाइनल खेलमा पुरुषतर्फ ४९ किलो तौल समूहमा मकवानपुरका अनन्त ओझाले चितवनका विमोचन लामिछानेलाई हराए।

५२ किलो तौल समूहमा काठमाडौंका मदनकृष्ण डंगोलले रामेछापका अशिम डंगोललाई, ५६ किलो तौल समूहमा नुवाकोटका प्रशान्त लामाले सिन्धुपाल्चोकका शक्ति लामालाई, ६४ किलो तौल समूहमा नुवाकोटका सौरभ विमलीले काठमाडौंका अश्विन श्रेष्ठलाई, ६९ किलो तौल समूहमा काभ्रेका दावा छिरिङ लामाले भक्तपुरका समन गोसाईंलाई तथा ७५ किलो तौल समूहमा मकवानपुरका निश्चल श्रेष्ठले सिन्धुपाल्चोकका कोशिस श्रेष्ठलाई हराउँदै राष्ट्रिय प्रतियोगता छनोट भए।

" /> काठमाडौं। काठमाडौंका मौसम रानामगर र सुष्मा तामाङ आज गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि बागमती प्रदेश छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका छन्।

भक्तपुरमा सम्पन्न प्रतियोगितामा मौसम पुरुषतर्फ ६० किलो र सुष्मा महिलातर्फ ४८ किलो ताैल समूहमा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

उत्कृष्ट भएबापत दुवैले जनही ५ हजार नगद पुरस्कार जिते। मौसमले फाइनलमा काभ्रेका सरोज महर्जन तथा सुष्माले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरेका हुन्।

महिला ५१ किलो तौल समूहमा काठमाडौंकी मनीषा राईले सिन्धुपाल्चोककी डेनिका राईलाई हराउँदै पहिलो भइन्। महिलातर्फ चार खेलाडीले प्रतिद्वन्द्वी नै नपाएपछि स्वतः छनोट भए।

६० किलो तौल समूहमा रामेछापकी डोल्मा तामाङ, ५४ किलो तौल समूहमा काठमाडौंकी शिवानी श्रेष्ठ र ५७ किलो तौल समूहमा मन्दिरा पुटुवार  र ६४ किलो तौल समूहमा काभ्रेकी हेमा राई स्वतः छनोट भएका हुन्।

फाइनल खेलमा पुरुषतर्फ ४९ किलो तौल समूहमा मकवानपुरका अनन्त ओझाले चितवनका विमोचन लामिछानेलाई हराए।

५२ किलो तौल समूहमा काठमाडौंका मदनकृष्ण डंगोलले रामेछापका अशिम डंगोललाई, ५६ किलो तौल समूहमा नुवाकोटका प्रशान्त लामाले सिन्धुपाल्चोकका शक्ति लामालाई, ६४ किलो तौल समूहमा नुवाकोटका सौरभ विमलीले काठमाडौंका अश्विन श्रेष्ठलाई, ६९ किलो तौल समूहमा काभ्रेका दावा छिरिङ लामाले भक्तपुरका समन गोसाईंलाई तथा ७५ किलो तौल समूहमा मकवानपुरका निश्चल श्रेष्ठले सिन्धुपाल्चोकका कोशिस श्रेष्ठलाई हराउँदै राष्ट्रिय प्रतियोगता छनोट भए।

"> मौसम र सुष्मा बक्सिङको राष्ट्रिय प्रतियोगिताका लागि छनाेट: Dekhapadhi
मौसम र सुष्मा बक्सिङको राष्ट्रिय प्रतियोगिताका लागि छनाेट
काठमाडौं। काठमाडौंका मौसम रानामगर र सुष्मा तामाङ आज गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि बागमती प्रदेश छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका छन्।

भक्तपुरमा सम्पन्न प्रतियोगितामा मौसम पुरुषतर्फ ६० किलो र सुष्मा महिलातर्फ ४८ किलो ताैल समूहमा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

उत्कृष्ट भएबापत दुवैले जनही ५ हजार नगद पुरस्कार जिते। मौसमले फाइनलमा काभ्रेका सरोज महर्जन तथा सुष्माले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गरेका हुन्।

महिला ५१ किलो तौल समूहमा काठमाडौंकी मनीषा राईले सिन्धुपाल्चोककी डेनिका राईलाई हराउँदै पहिलो भइन्। महिलातर्फ चार खेलाडीले प्रतिद्वन्द्वी नै नपाएपछि स्वतः छनोट भए।

६० किलो तौल समूहमा रामेछापकी डोल्मा तामाङ, ५४ किलो तौल समूहमा काठमाडौंकी शिवानी श्रेष्ठ र ५७ किलो तौल समूहमा मन्दिरा पुटुवार  र ६४ किलो तौल समूहमा काभ्रेकी हेमा राई स्वतः छनोट भएका हुन्।

फाइनल खेलमा पुरुषतर्फ ४९ किलो तौल समूहमा मकवानपुरका अनन्त ओझाले चितवनका विमोचन लामिछानेलाई हराए।

५२ किलो तौल समूहमा काठमाडौंका मदनकृष्ण डंगोलले रामेछापका अशिम डंगोललाई, ५६ किलो तौल समूहमा नुवाकोटका प्रशान्त लामाले सिन्धुपाल्चोकका शक्ति लामालाई, ६४ किलो तौल समूहमा नुवाकोटका सौरभ विमलीले काठमाडौंका अश्विन श्रेष्ठलाई, ६९ किलो तौल समूहमा काभ्रेका दावा छिरिङ लामाले भक्तपुरका समन गोसाईंलाई तथा ७५ किलो तौल समूहमा मकवानपुरका निश्चल श्रेष्ठले सिन्धुपाल्चोकका कोशिस श्रेष्ठलाई हराउँदै राष्ट्रिय प्रतियोगता छनोट भए।

प्रतिक्रिया दिनुहोस्