काठमाडौं। करोना भाइरस संक्रमणका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै किसिमका खेलकुद प्रतियोगिता लगायतका कायक्रमहरू नगर्न आग्रह गरेको छ।

कोभिड–१९ ले पार्ने प्रभाव एवं जोखिम न्यूनिकरण गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको नीतिग निर्णयको सीमाभित्र रही गतिविधि गर्न खेल संघ, संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

“नोबेल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पार्टी, मेला, शपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरू लगायतका भिडभाड हुने स्थलहरूलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रूपमा लिइएको छ,” राखेप प्रशासन प्रमुख कुलबहादुर थापाले भनेका छन्, “त्यसैले परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरू अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरू स्थगित गर्न सूचित गरिन्छ।”

कोरोना भाइरस संक्रमणकै कारण आजै एभरेष्ट प्रिमियर लिगले १ चैतदेखि हुने भनिएको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको घोषणा गरेको थियो। त्यस्तै, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको आयोजनामा २४ फागुनबाट हुने भनिएको खुला पारा भारोत्तोलन प्रतियोगिता पनि स्थगित भएको छ।

तथापी, अखिल नेपाल फुटबल संघले भने आजै उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको थियो।

" /> काठमाडौं। करोना भाइरस संक्रमणका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै किसिमका खेलकुद प्रतियोगिता लगायतका कायक्रमहरू नगर्न आग्रह गरेको छ।

कोभिड–१९ ले पार्ने प्रभाव एवं जोखिम न्यूनिकरण गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको नीतिग निर्णयको सीमाभित्र रही गतिविधि गर्न खेल संघ, संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

“नोबेल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पार्टी, मेला, शपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरू लगायतका भिडभाड हुने स्थलहरूलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रूपमा लिइएको छ,” राखेप प्रशासन प्रमुख कुलबहादुर थापाले भनेका छन्, “त्यसैले परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरू अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरू स्थगित गर्न सूचित गरिन्छ।”

कोरोना भाइरस संक्रमणकै कारण आजै एभरेष्ट प्रिमियर लिगले १ चैतदेखि हुने भनिएको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको घोषणा गरेको थियो। त्यस्तै, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको आयोजनामा २४ फागुनबाट हुने भनिएको खुला पारा भारोत्तोलन प्रतियोगिता पनि स्थगित भएको छ।

तथापी, अखिल नेपाल फुटबल संघले भने आजै उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको थियो।

"> कुनै पनि खेलकुद गतिविधि नगर्न राखेपको आग्रह: Dekhapadhi
कुनै पनि खेलकुद गतिविधि नगर्न राखेपको आग्रह
काठमाडौं। करोना भाइरस संक्रमणका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै किसिमका खेलकुद प्रतियोगिता लगायतका कायक्रमहरू नगर्न आग्रह गरेको छ।

कोभिड–१९ ले पार्ने प्रभाव एवं जोखिम न्यूनिकरण गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको नीतिग निर्णयको सीमाभित्र रही गतिविधि गर्न खेल संघ, संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

“नोबेल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पार्टी, मेला, शपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरू लगायतका भिडभाड हुने स्थलहरूलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रूपमा लिइएको छ,” राखेप प्रशासन प्रमुख कुलबहादुर थापाले भनेका छन्, “त्यसैले परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरू अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरू स्थगित गर्न सूचित गरिन्छ।”

कोरोना भाइरस संक्रमणकै कारण आजै एभरेष्ट प्रिमियर लिगले १ चैतदेखि हुने भनिएको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको घोषणा गरेको थियो। त्यस्तै, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको आयोजनामा २४ फागुनबाट हुने भनिएको खुला पारा भारोत्तोलन प्रतियोगिता पनि स्थगित भएको छ।

तथापी, अखिल नेपाल फुटबल संघले भने आजै उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्