काठमाडौं। नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होे पाराग्वेमा पक्राउ परेका छन्।

पाराग्वेको राजधानी आसुनसियोनमा रोनाल्डिन्हो र उनका भाई बसेको होटलमा त्यहाँको प्रहरीले २१ फागुनमा छापा मारेको थियो।

पाराग्वेको आन्तरिक मन्त्रालयले रोनाल्डिन्हो र उनका भाईलाई पक्राउ गरेको नभई अनुसन्धानका लागि नियन्त्रणमा राख्रिएको जनाएको छ। आन्तरिक मन्त्री युक्लिड्स एसेभेडोले इएसपीएन ब्राजिलसँगको कुराकानीमा रोनाल्डिन्हो र उनका भाईले आफूले गल्ति नगरेको भन्दै अनुसन्धान अधिकारीहरूलाई सघाएको बताएका छन्।

जुलाई २०१९ मा रोनाल्डिन्होको ब्राजिल र स्पेनको पासपोर्ट ट्याक्स नतिरेका कारण जफत गरिएको जनाइएको छ।

“रोनाल्डिन्होले आज विहान आठ वजे सरकारी वकीलको कार्यलयमा बयान दिएका छन्,” पाराग्वेका मन्त्री एसेभेडोले एपीएफसँग भने। भन्सार अधिकारीले पनि उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको मन्त्रीले बताएका छन्।

“म उनको लोकप्रियतालाई सम्मान गर्छु तर, कानूनको पनि सम्मान गर्नैपर्छ। व्यक्ति जो भए पनि कानूनको पालना गर्नैपर्छ,” मन्त्री एसेभेडोले स्थानीय सञ्चारमाध्यमसँग भने।

दुईपटक उत्कृष्ट वर्ष खेलाडी घोषित भएका ३९ वर्षे रोनाल्डिन्हो किताबको प्रचार तथा पिछडिएका बालबालिकाको अभियानमा पाराग्वे पुगेका थिए। उनीसँगै गएका अर्को व्यक्ति ४५ वर्षे विलमोन्डेस सोउसा लिरा पनि पक्राउ परेका छन्।

रोनाल्डिन्हो २००४ र २००५ मा विश्व वर्ष खेलाडी घोषित भएका थिए। उनको आफ्नो करीअरको उत्कृष्ट समय स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए।

उनले २००२ मा विश्वकपको उपाधि जितेका थिए। उनको सम्पत्ति ८ देखी १० करोड पाउण्ड रहेको जनाइएको छ। उनले इन्स्टाग्राममा प्रचार गर्ने पोष्टका लागि एक लाख ५० हजार पाउण्ड लिने जनाइएको छ।

" /> काठमाडौं। नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होे पाराग्वेमा पक्राउ परेका छन्।

"> पूर्व विश्व विजेता रोनाल्डिन्हो पाराग्वेमा पक्राउ: Dekhapadhi
पूर्व विश्व विजेता रोनाल्डिन्हो पाराग्वेमा पक्राउ

प्रतिक्रिया दिनुहोस्