काठमाडौं। सरकारले मल्टिप्लेक्स हल बिग मुभिज्‌लाई कारबाही गरेको छ।
बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेर अनुचित व्यापारिक कारोबार गरेको आरोपमा वाणिज्य विभागले कारबाही गरेको हो।
विभागको टोली कमलपोखरीस्थित हलमा पुगेर अनुगमन गर्ने क्रममा ७० रूपैयाँ पर्ने सामानलाई १०० भन्दा बढी मूल्यमा बेचेको पाइएको थियो।
ग्राहकको उजुरीका आधारमा पुगेको टोलीलाई पनि ७० रूपैयाँ पर्ने चिजलाई १०० रुपैयाँमा विक्रि गरेको थियो।
ठगी मुद्दामा दुई लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
ठगीको आरोपमा बिग मुभिज् कारबाहीमा परेको यो चौंथो पटक हो।
" /> काठमाडौं। सरकारले मल्टिप्लेक्स हल बिग मुभिज्‌लाई कारबाही गरेको छ।
बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेर अनुचित व्यापारिक कारोबार गरेको आरोपमा वाणिज्य विभागले कारबाही गरेको हो।
विभागको टोली कमलपोखरीस्थित हलमा पुगेर अनुगमन गर्ने क्रममा ७० रूपैयाँ पर्ने सामानलाई १०० भन्दा बढी मूल्यमा बेचेको पाइएको थियो।
ग्राहकको उजुरीका आधारमा पुगेको टोलीलाई पनि ७० रूपैयाँ पर्ने चिजलाई १०० रुपैयाँमा विक्रि गरेको थियो।
ठगी मुद्दामा दुई लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
ठगीको आरोपमा बिग मुभिज् कारबाहीमा परेको यो चौंथो पटक हो।
"> ठगीको आरोपमा बिग मुभिज् चौंथोपटक कारबाहीमा, २ लाख ५० हजार जरिवाना : Dekhapadhi
ठगीको आरोपमा बिग मुभिज् चौंथोपटक कारबाहीमा, २ लाख ५० हजार जरिवाना
बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेर अनुचित व्यापारिक कारोबार गरेको आरोपमा वाणिज्य विभागले कारबाही गरेको हो।
विभागको टोली कमलपोखरीस्थित हलमा पुगेर अनुगमन गर्ने क्रममा ७० रूपैयाँ पर्ने सामानलाई १०० भन्दा बढी मूल्यमा बेचेको पाइएको थियो।
ग्राहकको उजुरीका आधारमा पुगेको टोलीलाई पनि ७० रूपैयाँ पर्ने चिजलाई १०० रुपैयाँमा विक्रि गरेको थियो।
ठगी मुद्दामा दुई लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
ठगीको आरोपमा बिग मुभिज् कारबाहीमा परेको यो चौंथो पटक हो।
प्रतिक्रिया दिनुहोस्