काठमाडौं। महानगरीय प्रहरी वृत बौद्धले बाल यौन दुराचारको आरोपमा एक धर्मगुरूलाई पक्राउ गरेको छ।

आज दिउँसो गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट गुम्बाबाट अष्ट्रेलियन नागरिक गोविन्द रिन्बोचेलाई पक्राउ गरिएको बौद्धका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

उनी उक्त गुम्बाको प्रमुख रहेको प्रहरीले जनाएको छ।

“एक १५ वर्षीय किशोरलाई बाल यौनदुराचार गरेको उजुरीपछि पक्राउ गरिएको हो”, उनले देखापढीसँग भने,“भोलि अदालतबाट म्याद थप गर्छौं। थप अनुसन्धान अघि बढ्छ।”

ती किशोरले हिजो, २१ फागुनमा प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

" /> काठमाडौं। महानगरीय प्रहरी वृत बौद्धले बाल यौन दुराचारको आरोपमा एक धर्मगुरूलाई पक्राउ गरेको छ।

आज दिउँसो गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट गुम्बाबाट अष्ट्रेलियन नागरिक गोविन्द रिन्बोचेलाई पक्राउ गरिएको बौद्धका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

उनी उक्त गुम्बाको प्रमुख रहेको प्रहरीले जनाएको छ।

“एक १५ वर्षीय किशोरलाई बाल यौनदुराचार गरेको उजुरीपछि पक्राउ गरिएको हो”, उनले देखापढीसँग भने,“भोलि अदालतबाट म्याद थप गर्छौं। थप अनुसन्धान अघि बढ्छ।”

ती किशोरले हिजो, २१ फागुनमा प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

"> बाल यौन दुराचारको आरोपमा एक धर्मगुरू पक्राउ: Dekhapadhi
बाल यौन दुराचारको आरोपमा एक धर्मगुरू पक्राउ
काठमाडौं। महानगरीय प्रहरी वृत बौद्धले बाल यौन दुराचारको आरोपमा एक धर्मगुरूलाई पक्राउ गरेको छ।

आज दिउँसो गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट गुम्बाबाट अष्ट्रेलियन नागरिक गोविन्द रिन्बोचेलाई पक्राउ गरिएको बौद्धका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

उनी उक्त गुम्बाको प्रमुख रहेको प्रहरीले जनाएको छ।

“एक १५ वर्षीय किशोरलाई बाल यौनदुराचार गरेको उजुरीपछि पक्राउ गरिएको हो”, उनले देखापढीसँग भने,“भोलि अदालतबाट म्याद थप गर्छौं। थप अनुसन्धान अघि बढ्छ।”

ती किशोरले हिजो, २१ फागुनमा प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्