काठमाडौं। गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नेपाली कला साहित्य डटकम राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित गरिएको छ। आज पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रममा एक लाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री सम्मान प्रधानलाई प्रदान गरिएको हो। 

त्यस्तै गायक तथा लेखक गणेश कुमार राई (गणेश रसिक) लाई ७५ हजार राशीको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिएको छ। कवि तथा आख्यानकार सरस्वती प्रतिक्षालाई ५० हजार राशीको स–सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ।

साहित्यिक पत्रकार रोचक घिमिरेलाई बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै चित्रकार तथा नाट्य निर्देशक विक्रम श्रीलाई थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रदान गरिएको छ। गायक शिशिर योगीलाई पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट सम्मानित गरिएको छ। तीनै जनालाई २५/२५ हजार रुपैयाँ सहित उक्त सम्मान गरिएको हो। 

नेपाली कला साहित्य क्षेत्रमा लामो समयदेखि निरन्तर लागेर विशेष योगदान पुर्‍याएको भन्दै नेपाली कलासाहित्य डटकमले उक्त सम्मान प्रदान गरेको हो। उक्त संस्थाले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको हो।   

" /> काठमाडौं। गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नेपाली कला साहित्य डटकम राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित गरिएको छ। आज पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रममा एक लाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री सम्मान प्रधानलाई प्रदान गरिएको हो। 

त्यस्तै गायक तथा लेखक गणेश कुमार राई (गणेश रसिक) लाई ७५ हजार राशीको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिएको छ। कवि तथा आख्यानकार सरस्वती प्रतिक्षालाई ५० हजार राशीको स–सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ।

साहित्यिक पत्रकार रोचक घिमिरेलाई बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै चित्रकार तथा नाट्य निर्देशक विक्रम श्रीलाई थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रदान गरिएको छ। गायक शिशिर योगीलाई पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट सम्मानित गरिएको छ। तीनै जनालाई २५/२५ हजार रुपैयाँ सहित उक्त सम्मान गरिएको हो। 

नेपाली कला साहित्य क्षेत्रमा लामो समयदेखि निरन्तर लागेर विशेष योगदान पुर्‍याएको भन्दै नेपाली कलासाहित्य डटकमले उक्त सम्मान प्रदान गरेको हो। उक्त संस्थाले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको हो।   

"> प्रेमध्वज प्रधानसहित ६ जना स्रष्टा सम्मानित : Dekhapadhi
प्रेमध्वज प्रधानसहित ६ जना स्रष्टा सम्मानित  <p style="text-align: justify;">काठमाडौं। गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नेपाली कला साहित्य डटकम राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित गरिएको छ। आज पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रममा एक लाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री सम्मान प्रधानलाई प्रदान गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै गायक तथा लेखक गणेश कुमार राई (गणेश रसिक) लाई ७५ हजार राशीको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिएको छ। कवि तथा आख्यानकार सरस्वती प्रतिक्षालाई ५० हजार राशीको स&ndash;सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ।</p> <p style="text-align: justify;">साहित्यिक पत्रकार रोचक घिमिरेलाई बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै चित्रकार तथा नाट्य निर्देशक विक्रम श्रीलाई थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रदान गरिएको छ। गायक शिशिर योगीलाई पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट सम्मानित गरिएको छ। तीनै जनालाई २५/२५ हजार रुपैयाँ सहित उक्त सम्मान गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">नेपाली कला साहित्य क्षेत्रमा लामो समयदेखि निरन्तर लागेर विशेष योगदान पुर्&zwj;याएको भन्दै नेपाली कलासाहित्य डटकमले उक्त सम्मान प्रदान गरेको हो। उक्त संस्थाले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको हो। &nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्