काठमाडौं। जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध ३३ लाख रूपैयाँ बिगोदाबी र सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष केसी, पाँच नम्बर वडाका अध्यक्ष राजबहादुर शाही र गाउँपालिका उपप्रमुख शिवा आचार्यका पती चन्द्रबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।
एउटा मुद्दामा गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीसँग जनही २५ लाख ५० हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।
गाउँपालिकाका अध्यक्ष केसीले कमिसन दिनुपर्‍यो भनी धम्कीसमेत दिई पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीकुमार कोइरालाले बताए।
गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत पटक–पटक नगद लिएको, बैंक खातामा जम्मा गर्न लगाएको, विभिन्न होटल र गाडी रिजर्भको खर्च तिर्न लगाई जम्मा २५ लाख ५० हजार रूपैयाँ घुस लिएको सप्रमाण पुष्टि भएको कोइरालाले बताए।
यसैबीच, अख्तियारले १० माघमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष आचार्यका पति बस्नेतलाई आठ लाख रूपैयाँसहित पक्राउ गरेको घटनामा छुट्टै आरोपपत्र दायर गरेको छ।
अख्तियारले दुबै जनासँग आठ/आठ लाख रूपैयाँ बिगो दाबी गरेको छ।
उपभोक्ता समितिमार्फत् भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको उजुरी परेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले सुर्खेतको वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको थियो।
केसी गएको स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
पढ्नुहोस्
जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष आठ लाख घुससहित पक्राउ
" /> काठमाडौं। जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध ३३ लाख रूपैयाँ बिगोदाबी र सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष केसी, पाँच नम्बर वडाका अध्यक्ष राजबहादुर शाही र गाउँपालिका उपप्रमुख शिवा आचार्यका पती चन्द्रबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।
एउटा मुद्दामा गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीसँग जनही २५ लाख ५० हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।
गाउँपालिकाका अध्यक्ष केसीले कमिसन दिनुपर्‍यो भनी धम्कीसमेत दिई पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीकुमार कोइरालाले बताए।
गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत पटक–पटक नगद लिएको, बैंक खातामा जम्मा गर्न लगाएको, विभिन्न होटल र गाडी रिजर्भको खर्च तिर्न लगाई जम्मा २५ लाख ५० हजार रूपैयाँ घुस लिएको सप्रमाण पुष्टि भएको कोइरालाले बताए।
यसैबीच, अख्तियारले १० माघमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष आचार्यका पति बस्नेतलाई आठ लाख रूपैयाँसहित पक्राउ गरेको घटनामा छुट्टै आरोपपत्र दायर गरेको छ।
अख्तियारले दुबै जनासँग आठ/आठ लाख रूपैयाँ बिगो दाबी गरेको छ।
उपभोक्ता समितिमार्फत् भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको उजुरी परेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले सुर्खेतको वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको थियो।
केसी गएको स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
पढ्नुहोस्
जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष आठ लाख घुससहित पक्राउ
"> जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा: Dekhapadhi
जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं। जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध ३३ लाख रूपैयाँ बिगोदाबी र सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष केसी, पाँच नम्बर वडाका अध्यक्ष राजबहादुर शाही र गाउँपालिका उपप्रमुख शिवा आचार्यका पती चन्द्रबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।
एउटा मुद्दामा गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीसँग जनही २५ लाख ५० हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।
गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत पटक–पटक नगद लिएको, बैंक खातामा जम्मा गर्न लगाएको, विभिन्न होटल र गाडी रिजर्भको खर्च तिर्न लगाई जम्मा २५ लाख ५० हजार रूपैयाँ घुस लिएको सप्रमाण पुष्टि भएको कोइरालाले बताए।
यसैबीच, अख्तियारले १० माघमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष आचार्यका पति बस्नेतलाई आठ लाख रूपैयाँसहित पक्राउ गरेको घटनामा छुट्टै आरोपपत्र दायर गरेको छ।
अख्तियारले दुबै जनासँग आठ/आठ लाख रूपैयाँ बिगो दाबी गरेको छ।
उपभोक्ता समितिमार्फत् भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको उजुरी परेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले सुर्खेतको वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरेको थियो।
केसी गएको स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
पढ्नुहोस्
जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष आठ लाख घुससहित पक्राउ
प्रतिक्रिया दिनुहोस्