काठमाडौं। सरकारले १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ।

आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन जानुअघि बसेको मन्त्रिपरिषदको बैठकले गरेका ११ वटा निर्णय आज सूचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हालेका डा. अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन्।

यस्ता छन् सरकारका निर्णयः
१.आन्तरिक राजश्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने।

२. डिपार्टमेन्ट अफ फूड टेक्नोलोजी र क्वालिटी कन्ट्रोल, नेपाल र बंगलादेश स्टान्र्ड र टेस्टिङ इन्स्टिट्युसन, बंगलादेशबीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।

–ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न एसटीसीका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।

–नेपाल र बंगलादेशकाबीचमा प्रिफेरेन्सियल ट्रेडिङ अग्रिमेन्टको भागको रूपमा रहने प्रडक्ट लिस्टमा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने।

३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने।

५.जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले दिएको राजीनामा स्वीकृत गर्ने।

७.चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने।

८. सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका–२ मा रहेको कूल जम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरू हटाउन समेत स्वीकृति दिने।

९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्य्विधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने।

१०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्षमा मालिका गाउँपालिका– ६ गुल्मीका  राजेन्द्रबहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने।

११. सहरी विकास मन्त्रालय अन्तर्गत आर्थिक वर्ष ०७६/७७ मा सञ्चालनमा रहेका आयोजनाहरूको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने।

" /> काठमाडौं। सरकारले १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ।

"> यी हुन् सरकारले १८ फागुनमा गरेका ११ निर्णय: Dekhapadhi
यी हुन् सरकारले १८ फागुनमा गरेका ११ निर्णय

प्रतिक्रिया दिनुहोस्