काठमाडौं। कोरोना भाइरसको त्रास नेपालमा पनि परेको छ। विश्वव्यापी रूपमा महामारीको रूप लिइरहेको कोरोनाबाट बच्न सतर्कता अपनाइएको छ।

सरकारले विशेष सावधानी अपाउन आग्रह गरेको छ। सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध समेत गरेको छ। बढी भीड हुने सिनेमा हललाई पनि यस्तो आग्रह गरिएको हो।

सिनेमा हलहरूले भने विशेष सावधानी अपनाएर सञ्चालनमा ल्याउने निर्णय गरेका छन्। आज बसेको नेपाल चलचित्र निर्माता संघको बैठकले तत्काल हल नै बन्द गर्नुपर्ने अवस्था नरहेको भन्दै विशेष सावधानी अपनाएर सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थले अहिले नै नेपालमा त्यसको प्रभाव नदेखिएकाले हल नै बन्द गर्नुपर्ने अवस्था नरहेको बताए। हलहरूमा विशेष सावधानी अपनाउने र तत्काल बन्द नगर्ने निर्णय गरिएको उनको भनाइ छ।

“अहिले  हलहरूमा दर्शकको संख्या पातलो छ। तत्कालै बन्द गरियो भने त्यसको असर सम्पूर्ण चलचित्र क्षेत्रमा पर्छ”, उनले भने, “नेपालमा कोरोनाको त्यस्तो असर पनि परेको छैन। विशेष सावधानी अपनाएर हल सञ्चालनमा ल्याउने निर्णय गरेका छौं।”

यसैबीच, क्यूएफएक्सले सिनेमा घरमा कोरोनाबाट बच्ने सतर्कता अपनाउन थालेको छ। हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरिएको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए।

चलचित्र हेर्न प्रवेश गर्नुभन्दा पहिला र पछि सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न थालिएको उनको भनाइ छ। दर्शकले हात राख्ने रेलिङमा पनि स्प्रे गरिएको बताइएको छ।

आजदेखि काठमाडौंका सबै हल र भोलिसम्म देशभरका क्यूएफएक्सका सबै हलमा यो व्यवस्था लागू गरिने छ।

अन्य हल सञ्चालकहरूले विशेष सावधानी अपनाउन थालेका छन्। बिग मूभिज्, क्यूएस सिनेमा लगायतले पनि हलमा कोरोनाको संक्रमण हुन नदिन विशेष सर्तकता अपनाउन थालेका हुन्।

" /> काठमाडौं। कोरोना भाइरसको त्रास नेपालमा पनि परेको छ। विश्वव्यापी रूपमा महामारीको रूप लिइरहेको कोरोनाबाट बच्न सतर्कता अपनाइएको छ।

"> तत्काल सिनेमा घर बन्द नहुने : Dekhapadhi
तत्काल सिनेमा घर बन्द नहुने

प्रतिक्रिया दिनुहोस्