भोजपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भोजपुरका जिल्ला सदस्य पक्राउ परेका छन्।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा घर भएका चन्द समूहका जिल्ला सदस्य सुमित परियारलाई हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरिएको हो।

२१ फागुन बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

उनको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको छ।

साथै, परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद गरिएको प्रजिअ पुरीले बताए।

" /> भोजपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भोजपुरका जिल्ला सदस्य पक्राउ परेका छन्।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा घर भएका चन्द समूहका जिल्ला सदस्य सुमित परियारलाई हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरिएको हो।

२१ फागुन बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

उनको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको छ।

साथै, परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद गरिएको प्रजिअ पुरीले बताए।

"> भोजपुरमा बम बनाउने सामान र गोलीसहित चन्द समूहका कार्यकर्ता पक्राउ : Dekhapadhi
भोजपुरमा बम बनाउने सामान र गोलीसहित चन्द समूहका कार्यकर्ता पक्राउ
भोजपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भोजपुरका जिल्ला सदस्य पक्राउ परेका छन्।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा घर भएका चन्द समूहका जिल्ला सदस्य सुमित परियारलाई हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरिएको हो।

२१ फागुन बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

उनको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको छ।

साथै, परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद गरिएको प्रजिअ पुरीले बताए।

प्रतिक्रिया दिनुहोस्