काठमाडौं। चीनबाट शुरू भएको कोरोना भाइरस संक्रकणको असर नेपाली खेलकुदमा पनि परेको छ। भाइरस संक्रमणको बढ्दो जोखिमका कारण नेपाली खेलकुदका प्रतियोगिताहरू पनि प्रभावित हुने भएका छन्।

१ चैतबाट शुरु हुने भनिएको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ। ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको बताए।

ईपीएल खेल्न यसपालि विश्व क्रिकेटका हस्ती क्रिस गेल लगायतका खेलाडी आउने तय भएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालभर अहिले जारी प्रतियोगिताबाहेक अब अरु सबै प्रतियोगिता तत्कालका लागि रोकिने बताए।

“कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ। यो के हुन्छ भन्ने नै थाहा छैन। त्यसकारण हामी नेपालमा अहिले भइरहेकाबाहेक नयाँ प्रतियोगिता नगर्न परिपत्र गर्दैछौं,” सदस्यसचिव सिलवालले देखापढीसँग भने, “नेपाल सरकारले पनि भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आह्वान गरिसकेको छ। त्यसकारण अहिले भइरहेका प्रतियोगिताबाहेक नयाँ प्रतियोगिता तत्काल नगर्न भन्नेछौं। हामी आज भोलिमै त्यसबारे निर्णय गर्दैछौं।”

अहिले शहीद स्मारक ‘बी’ डिभिजन लिग, पोखरामा आहा–रारा गोल्डकप, इलाममा माइभ्याली गोल्डकप, सर्लाहीमा राजा जनश्री बागमती गोल्डकप, मणिमुकुन्द रनिङ शिल्डलगायतका प्रतियोगिता भइरहेका छन्।

सरकारले यसअघि नेपाल भ्रमण वर्ष–२०२०, काठमाडौंमा हुने तय भएको ह्युमन राइट्स फिल्म फेस्टिवल, सगरमाथा संवाद लगायतका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ।

अब फुटबलको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालमा हुने भनिएको अस्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल, उपमेयर महिला फुटबल लिग–२०७६ लगायतका प्रतियोगिता तत्कालका लागि स्थगन हुने सम्भावना बढेको छ।

त्यस्तै, अत्यावश्यकबाहेक कोरोना भाइरस संक्रमण भएका देशमा भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ। साथै, सरकारले भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ।

आजै काठमाडौं जिल्ला प्रशासनले अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायत पर्व आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी नहुनसमेत अनुरोध गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले जारी प्रतियोगिता पनि रोक्न सकिने संकेत गर्दै राखेपले छिट्टै निर्णय गर्ने बताए। उनले यसबारे आन्तरिक परिपत्र भइसकेको बताए।

“सरकारले नै भिडभाड हुने कार्यक्रम नगर्नु भनिसकेको छ। खेलकुद प्रतियोगिता भिडभाड हुने कार्यक्रम हो। त्यसकारण हामी तत्काल यस विषयमा निर्णय गर्नेछौं,” उपाध्यक्ष तिम्सिनाले भने, “अब हुने कुनै पनि प्रतियोगिता तत्काल नगर्न आह्वान गर्नेछौं।”

१ चैतबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग स्थगित भएसँगै अब फुटबलको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालमा हुने भनिएको अस्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल, उपमेयर महिला फुटबल लिग–२०७६ लगायतका प्रतियोगिता तत्कालका लागि स्थगन हुने सम्भावना बढेको छ।

“अहिले भइरहेका प्रतियोगिता कतिपय बीचमा पुगेका छन् भने कुनै समापनको संघारमा छन्। त्यसैले तिनलाई सक्न दिनुपर्छ भन्ने हो,” सदस्यसचिव सिलवालले भने, “तर, नयाँ प्रतियोगिता भने तत्कालका लागि रोक्नुपर्छ।”

विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरस संक्रमण कायमै रहे यही मार्चमा हुने अन्तर्राष्ट्रिय फुटबलको खेल तालिका फेरबदल हुनसक्ने बताइसकेका छन्। अन्तर्राष्ट्रिय खेल तालिकामा विश्वकप छनोट, यूरोकप छनोट तथा मैत्रिपूर्ण खेलतालिका रहेका छन्। फिफा अध्यक्ष इन्फान्टिनोले ‘स्वस्थ्यभन्दा ठूलो खेल हुन नसक्ने’ बताइसकेका छन्।

कोरोना भाइरस संक्रमणका कारण चीन, इरान, दक्षिण कोरिया, इटलीलगायतका विभिन्न देशमा खेलतालिका परिवर्तन गरिएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३२ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ९५ हजारमा संक्रमण देखिएको छ।

सीएनएनका अनुसार भारतमै पनि २९ जनामा कोरोना भारइस संक्रमण देखिएको छ।

पढ्नुहोस्

कोरोना संक्रमणको जोखिमले एभरेष्ट प्रिमियर लिग स्थगित (भिडिओसहित)

" /> काठमाडौं। चीनबाट शुरू भएको कोरोना भाइरस संक्रकणको असर नेपाली खेलकुदमा पनि परेको छ। भाइरस संक्रमणको बढ्दो जोखिमका कारण नेपाली खेलकुदका प्रतियोगिताहरू पनि प्रभावित हुने भएका छन्।

"> ईपीएल स्थगित, शुरू नभएका सबै प्रतियोगिता रोकिने: Dekhapadhi
ईपीएल स्थगित, शुरू नभएका सबै प्रतियोगिता रोकिने

प्रतिक्रिया दिनुहोस्