काठमाडौं। एशियाकै सर्वाधिक धनी मानिएका भारतीय उद्योगी मुकेश अम्बानीले पाँच अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति  गुमाएका छन। कोरोना भाइरसको विश्वव्यापी महामारीको असरले संसारभरको अर्थतन्त्र प्रभावित भइरहेको छ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार, भारतको ठूलो मध्येको उद्योग रिलायन्स इन्डष्ट्रिका अध्यक्ष समेत रहेका अम्बानीले शेयर मार्केटमा आएको गिरावटका कारण अर्बौं सम्पत्ति गुमाउन बाध्य भएका हुन्।

कोभिड–१९ को महामारी दुनियाँभर फैलिएका कारण विश्वभरका अर्बपतिहरूको सम्पत्ति आरालो लागिरहेको छ। भारतकै आदित्य बिरला ग्रुपका अध्यक्ष कुमार मंगलम बिरलाले पनि दुई महीनाको अबधिमा मात्रै ८८ करोड ४० लाख अमेरिकी डलर गुमाएका छन्।

त्यसैगरी, भारतमा सूचना प्रविधि क्षेत्रका टाइकुन भनेर चिनिने अजिम प्रेमजीको पनि ८६ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्पत्ति  घटेको छ भने उद्योगी गौतम अदानीले ४९ करोड ९० लाख अमेरिकी डलर गुमाएका छन्।

अर्थतन्त्रमा कोरोना प्रभावकै कारण भारतमा धेरै सम्पत्ति  गुमाउने उद्योगी मध्येमा उदय कोडाक एण्ड सन फर्माका दिलिप संगाभी पनि एक हुन्। धितो बजारमा उद्योगको शेयरको मूल्य ओरालो लागेपछि उनीहरूको सम्पत्तिमा गिरावट आएको हो।

धेरैजसो उद्योगी व्यवसायीहरूले गएको १५ दिनमा सबैभन्दा धेरै सम्पत्ति  गुमाएका छन्। धेरैजसो उद्योग लिस्टिङ रहेको बम्बे स्टक एक्सचेन्जको परिसूचक १२ फेब्रुअरी यता तीन हजार विन्दुले घटेको छ। जसको प्रत्यक्ष असर भारतका ठूला उद्योगी व्यावसायीको आम्दानीमा परेको छ।

" /> काठमाडौं। एशियाकै सर्वाधिक धनी मानिएका भारतीय उद्योगी मुकेश अम्बानीले पाँच अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति  गुमाएका छन। कोरोना भाइरसको विश्वव्यापी महामारीको असरले संसारभरको अर्थतन्त्र प्रभावित भइरहेको छ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार, भारतको ठूलो मध्येको उद्योग रिलायन्स इन्डष्ट्रिका अध्यक्ष समेत रहेका अम्बानीले शेयर मार्केटमा आएको गिरावटका कारण अर्बौं सम्पत्ति गुमाउन बाध्य भएका हुन्।

कोभिड–१९ को महामारी दुनियाँभर फैलिएका कारण विश्वभरका अर्बपतिहरूको सम्पत्ति आरालो लागिरहेको छ। भारतकै आदित्य बिरला ग्रुपका अध्यक्ष कुमार मंगलम बिरलाले पनि दुई महीनाको अबधिमा मात्रै ८८ करोड ४० लाख अमेरिकी डलर गुमाएका छन्।

त्यसैगरी, भारतमा सूचना प्रविधि क्षेत्रका टाइकुन भनेर चिनिने अजिम प्रेमजीको पनि ८६ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्पत्ति  घटेको छ भने उद्योगी गौतम अदानीले ४९ करोड ९० लाख अमेरिकी डलर गुमाएका छन्।

अर्थतन्त्रमा कोरोना प्रभावकै कारण भारतमा धेरै सम्पत्ति  गुमाउने उद्योगी मध्येमा उदय कोडाक एण्ड सन फर्माका दिलिप संगाभी पनि एक हुन्। धितो बजारमा उद्योगको शेयरको मूल्य ओरालो लागेपछि उनीहरूको सम्पत्तिमा गिरावट आएको हो।

धेरैजसो उद्योगी व्यवसायीहरूले गएको १५ दिनमा सबैभन्दा धेरै सम्पत्ति  गुमाएका छन्। धेरैजसो उद्योग लिस्टिङ रहेको बम्बे स्टक एक्सचेन्जको परिसूचक १२ फेब्रुअरी यता तीन हजार विन्दुले घटेको छ। जसको प्रत्यक्ष असर भारतका ठूला उद्योगी व्यावसायीको आम्दानीमा परेको छ।

"> सम्पत्ति  गुमाउँदै विश्वभरका अर्बपति, भारतीय धनाढ्य मुकेश अम्बानीले गुमाए पाँच अर्ब अमेरिकी डलर: Dekhapadhi
सम्पत्ति  गुमाउँदै विश्वभरका अर्बपति, भारतीय धनाढ्य मुकेश अम्बानीले गुमाए पाँच अर्ब अमेरिकी डलर
काठमाडौं। एशियाकै सर्वाधिक धनी मानिएका भारतीय उद्योगी मुकेश अम्बानीले पाँच अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति  गुमाएका छन। कोरोना भाइरसको विश्वव्यापी महामारीको असरले संसारभरको अर्थतन्त्र प्रभावित भइरहेको छ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार, भारतको ठूलो मध्येको उद्योग रिलायन्स इन्डष्ट्रिका अध्यक्ष समेत रहेका अम्बानीले शेयर मार्केटमा आएको गिरावटका कारण अर्बौं सम्पत्ति गुमाउन बाध्य भएका हुन्।

कोभिड–१९ को महामारी दुनियाँभर फैलिएका कारण विश्वभरका अर्बपतिहरूको सम्पत्ति आरालो लागिरहेको छ। भारतकै आदित्य बिरला ग्रुपका अध्यक्ष कुमार मंगलम बिरलाले पनि दुई महीनाको अबधिमा मात्रै ८८ करोड ४० लाख अमेरिकी डलर गुमाएका छन्।

त्यसैगरी, भारतमा सूचना प्रविधि क्षेत्रका टाइकुन भनेर चिनिने अजिम प्रेमजीको पनि ८६ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्पत्ति  घटेको छ भने उद्योगी गौतम अदानीले ४९ करोड ९० लाख अमेरिकी डलर गुमाएका छन्।

अर्थतन्त्रमा कोरोना प्रभावकै कारण भारतमा धेरै सम्पत्ति  गुमाउने उद्योगी मध्येमा उदय कोडाक एण्ड सन फर्माका दिलिप संगाभी पनि एक हुन्। धितो बजारमा उद्योगको शेयरको मूल्य ओरालो लागेपछि उनीहरूको सम्पत्तिमा गिरावट आएको हो।

धेरैजसो उद्योगी व्यवसायीहरूले गएको १५ दिनमा सबैभन्दा धेरै सम्पत्ति  गुमाएका छन्। धेरैजसो उद्योग लिस्टिङ रहेको बम्बे स्टक एक्सचेन्जको परिसूचक १२ फेब्रुअरी यता तीन हजार विन्दुले घटेको छ। जसको प्रत्यक्ष असर भारतका ठूला उद्योगी व्यावसायीको आम्दानीमा परेको छ।

प्रतिक्रिया दिनुहोस्