काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन भारतको उत्तराखण्डमा केन्द्रित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाही त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

भारतको देहरादुनबाट आएका उनले नेकपा महासचिव विष्णु पौडेललाई अस्पतालमै भेटेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

त्यसक्रममा उनले भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश पठाएको जानकारी दिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन भारतको उत्तराखण्डमा केन्द्रित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाही त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

भारतको देहरादुनबाट आएका उनले नेकपा महासचिव विष्णु पौडेललाई अस्पतालमै भेटेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

त्यसक्रममा उनले भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश पठाएको जानकारी दिएका थिए।

"> प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न भारतको गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष टिचिङमा  : Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न भारतको गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष टिचिङमा   <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन भारतको उत्तराखण्डमा केन्द्रित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाही त्रिवि शिक्षण अस्पताल पुगेका छन्।</p> <p style="text-align:justify">भारतको देहरादुनबाट आएका उनले नेकपा महासचिव विष्णु पौडेललाई अस्पतालमै भेटेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।&nbsp;</p> <p style="text-align:justify">त्यसक्रममा उनले भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश पठाएको जानकारी दिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्