काठमाडौं। विश्व सुन्दरी टोनी एन सिंह नेपाल आएकी छन्। तीन दिने भ्रमणका लागि उनी तीन सदस्यीय टोलीसहित आज काठमाडौं आइपुगेकी हुन्।

टोनी सन् २०१९ मा सम्पन्न मिस वर्ल्डकी विजेता हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, श्रृखंला खतिवडा लगायतले स्वागत गरेका थिए।

विमानस्थलमा टोनीले हात हल्लाउँदै सबैलाई अभिवादन गरेकी थिइन्।

नेपाल बसाइको क्रममा उनले मकवानपुर र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गर्नेछिन्।

मिस नेपाल आयोजक संस्था हिडन ट्रिजरको पहल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्। उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्ल पनि नेपाल आएका छन्।

नेपाल भ्रमणका क्रममा उनले मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवाडा संलग्न परियोजना अवलोकन गर्नेछिन्।

त्यसका लागि उनी सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम तय भएको छ। हेलम्बु पुगेर उनले त्यहाँ निर्माण भइरहेको हिमालय ग्रेट ट्रेल र हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काकै प्रोजेक्टको अवलोकन गर्ने कार्यक्रम छ।

त्यसपछि उनी मकवनपुर पुगेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा आवद्ध प्रोजेक्ट अवलोकन गर्नेछिन्। दुवै मिस नेपालले आफू संलग्न प्रोजेक्ट देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोज’ को उपाधि जितेका थिए। नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोज’ उपाधि जितेको छ।

सन् २०१९ मा टोनी ६९ औं मिस वर्ल्ड बनेकी हुन्। सन् १९५१ देखि मिस वर्ल्ड घोषणा गरिदैं आएको छ। त्यसमध्ये टोनी नेपाल भ्रमण गर्ने पहिलो मिस वर्ल्ड भएको हिडन टिजरका निर्देशक सुवर्ण क्षेत्रीले बताए।

उक्त टोलीको नेपाल भ्रमण गर्नुको एउटा उद्देश्य नेपालमा मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न सम्भव छ–छैन अध्ययन गर्नु पनि रहेको निर्देशक क्षेत्रीको भनाइ छ।

नेपालले सन् १९९७ देखि मिस वर्ल्डमा सहभागिता जनाउँदै आएको छ। पहिलो पटक इशानी श्रेष्ठ नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी भएकी थिइन्।

" /> काठमाडौं। विश्व सुन्दरी टोनी एन सिंह नेपाल आएकी छन्। तीन दिने भ्रमणका लागि उनी तीन सदस्यीय टोलीसहित आज काठमाडौं आइपुगेकी हुन्।

"> विश्व सुन्दरी नेपालमा, सिन्धुपाल्चोक र मकवानपुरका गाउँ घुम्ने (भिडिओ र तस्वीर) : Dekhapadhi
विश्व सुन्दरी नेपालमा, सिन्धुपाल्चोक र मकवानपुरका गाउँ घुम्ने (भिडिओ र तस्वीर)

प्रतिक्रिया दिनुहोस्