उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका छन्।

नेपालमा रहँदा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्।

२३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकनमा जानेछिन्।

त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा टोनीसहित मिस वर्ल्डको टोली नेपाल आएको हिडन् ट्रिजरका निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई जानकारी दिए।

उनका अनुसार भ्रमणको अर्को उद्देश्य मिस वर्ल्ड नेपालमा आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नु पनि रहेको छ।

"> मिस वर्ल्ड टोनी काठमाडौंमा (तस्वीरहरूसहित): Dekhapadhi
मिस वर्ल्ड टोनी काठमाडौंमा (तस्वीरहरूसहित)
काठमाडौं। मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छन्।

तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।

उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका छन्।

नेपालमा रहँदा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्।

२३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकनमा जानेछिन्।

त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा टोनीसहित मिस वर्ल्डको टोली नेपाल आएको हिडन् ट्रिजरका निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई जानकारी दिए।

उनका अनुसार भ्रमणको अर्को उद्देश्य मिस वर्ल्ड नेपालमा आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नु पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्