चितवन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक ठोकिएर नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगंजबाट काठमाडौंका लागि छुटेको ना. ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना. ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका-९ नमूना पेट्रोलपम्प अगाडि ठोकिएको थियो।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ।

दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

बस चालक फरार रहेको प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बताए। रासस

" /> चितवन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक ठोकिएर नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगंजबाट काठमाडौंका लागि छुटेको ना. ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना. ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका-९ नमूना पेट्रोलपम्प अगाडि ठोकिएको थियो।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ।

दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

बस चालक फरार रहेको प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बताए। रासस

"> चितवनमा बस र ट्रक ठोकियो, नौजना घाइते: Dekhapadhi
चितवनमा बस र ट्रक ठोकियो, नौजना घाइते
चितवन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक ठोकिएर नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगंजबाट काठमाडौंका लागि छुटेको ना. ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना. ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका-९ नमूना पेट्रोलपम्प अगाडि ठोकिएको थियो।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ।

दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

बस चालक फरार रहेको प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्