काठमाडौं। गोरखाको मान्बुमा धार्चे गाउँपालिकाको जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको छ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ र कर्मचारीसमेत सातजना घाइते भएका छन्।

गएराति मान्बुको कच्ची सडक खण्डमा ग. १ ज ५५०५ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ घर भएका धार्चे-६ वडा कार्यालय सचिव अन्दाजी २५ वर्षीय  किरण रिमालको मृत्यु भएको गोरखा प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले देखापढीलाई बताए।

गाउँपालिका उपाध्यक्ष र कर्मचारीको टोली काशी गाउँमा अपांगता परिचयपत्र वितरण गर्न जाँदै थिए।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

" /> काठमाडौं। गोरखाको मान्बुमा धार्चे गाउँपालिकाको जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको छ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ र कर्मचारीसमेत सातजना घाइते भएका छन्।

गएराति मान्बुको कच्ची सडक खण्डमा ग. १ ज ५५०५ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ घर भएका धार्चे-६ वडा कार्यालय सचिव अन्दाजी २५ वर्षीय  किरण रिमालको मृत्यु भएको गोरखा प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले देखापढीलाई बताए।

गाउँपालिका उपाध्यक्ष र कर्मचारीको टोली काशी गाउँमा अपांगता परिचयपत्र वितरण गर्न जाँदै थिए।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

"> गाउँपालिकाको जिप दुर्घटनामा गोरखामा वडासचिवको मृत्यु, उपाध्यक्षसहित सातजना घाइते: Dekhapadhi
गाउँपालिकाको जिप दुर्घटनामा गोरखामा वडासचिवको मृत्यु, उपाध्यक्षसहित सातजना घाइते
काठमाडौं। गोरखाको मान्बुमा धार्चे गाउँपालिकाको जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको छ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ र कर्मचारीसमेत सातजना घाइते भएका छन्।

गएराति मान्बुको कच्ची सडक खण्डमा ग. १ ज ५५०५ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ घर भएका धार्चे-६ वडा कार्यालय सचिव अन्दाजी २५ वर्षीय  किरण रिमालको मृत्यु भएको गोरखा प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले देखापढीलाई बताए।

गाउँपालिका उपाध्यक्ष र कर्मचारीको टोली काशी गाउँमा अपांगता परिचयपत्र वितरण गर्न जाँदै थिए।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्