काठमाडौं। हनुमानढोका दरबार क्षेत्रको खास महत्त्व के हो ? के छ यो क्षेत्रमा ? हनुमानढोका दरबार क्षेत्रमा पुग्‍ने कैयौं व्यक्ति यसको महत्त्वबारे भने प्रायः अनभिज्ञ हुन्छन्। अब यहाँ आउने सर्वसाधारणलाई हनुमानढोका क्षेत्रको महत्व बुझाउन र जानकारी दिनन ‘हनुमान ढोका हेरचाह अड्डा’ले निःशुल्क पथ प्रदर्शकको व्यवस्था गरेको छ ।

प्रत्येक सोमबार, बिहीबार र शनिबार गरिने निःशुल्क पथप्रदर्शनमा सहभागी हुँदा सधैँ आँखाले देखेको तर भित्री कथा थाहा नभएको सम्पदास्थलबारे जान्न पाइँदोरहेछ। १९ फागुनमा उक्त पथप्रदर्शनमा सहभागी हुँदा मलाई यस्तै लाग्यो ।

हेरचाह अड्डाकी कार्यकारी निर्देशक अरुणा नकर्मीसँगै पथप्रदर्शकहरू रामअवतार शाह र शनिल पाण्डेले पथप्रदर्शन गरेको समूहमा म पनि मिसिएँ । र, उनीहरूले गरेको इतिवृत्तान्त टिपोट गरेँ। यहाँ त्यही वृत्तान्त प्रस्तुत गरेको छु।

हनुमानढोका दरबार क्षेत्र बनाउने श्रेय एउटा राजालाई मात्र दिन सकिँदैन। ६० भन्दा बढी सम्पदाहरू रहेको हनुमानढोका दरबार क्षेत्रमा १४औं शताब्दीका मल्लकालीनदेखि २० औं शताब्दीको आधुनिक सम्पदासम्म समेटिएका छन्।

प्रताप मल्लले हनुमानढोका दरबार स्थापना गरेपछि हनुमानढोका दरबार नामाकरण गरिएको यो क्षेत्रलाई वसन्तपुर दरबार क्षेत्र पनि भनिन्छ। पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई ‘वसन्तपुर दरबार’ भन्न थालिएको हो। हनुमानढोका दरबार क्षेत्रमा मल्लकाल, राणाकाल र शाहवंशीय कालमा निर्मित संरचना छन्। अहिले हामीले हेर्ने गरेका प्राचीन संरचना एक व्यक्तिले मात्र नभएर विभिन्न समयमा विभिन्न शासकले निर्माण गराएका हुन्।

हनुमानढोका दरबार क्षेत्रमा मल्लकालीन, मुगल शैली, नेपाली छाने शैली र नियोक्लासिकल शैलीको सम्मिश्रण छ।

भीमसेन थापाले मुगल शैलीलाई पछ्याए। राणाकालीन शासनमा नियोक्लासिकल यूरोपियन शैली अपनाइयो। सन् १८५० मा यूरोप गएका जंगबहादुरले यूरोपको कला शैलीबाट प्रभावित भएर यहाँ आएपछि उस्तै खाले भवनहरू बनाउन लगाएका थिए। त्यसको प्रभाव यहाँ पनि पर्‍यो। पछि सन् १९०६ मा चन्द्रशमशेर यूरोप गएर आएपछि गद्दी बैठक बनाएका थिए। राजाहरूले यो दरबारलाई विभिन्न देशका दूतसँग ओहोदाको प्रमाणपत्र बुझ्ने ठाउँका रूपमा प्रयोग गर्ने गरेका थिए।

नासल चोक (नासः चोक)

हनुमानढोका दरबार क्षेत्रमा ३५ वटा चोकहरू थिए। इस्वि संवत् १९३४ (वि.सं. १९९०) मा गएको भूकम्पपछि अहिले ११ वटा चोक छन्। तीमध्ये सबैभन्दा ठूलो चोक हो- नासल चोक।

हनुमानढोका दरबारका ती चोकहरूका फरक-फरक विशेषता छन्। कुनै धार्मिक छन् भने कुनै सांस्कृतिक महत्त्वका। कुनै प्रशासनिक कामका लागि महत्त्वपूर्ण चोक मानिन्छन्।

नास भन्नाले नाटेश्वर भगवान। गाउने, बजाउने काम गर्दा यी देवताको पूजा हुन्छ। नासल चोकमा सानो सेतो मन्दिर छ। यो नासः देव हो। उपत्यकामा कसैले वाद्यवादन सिक्दा सबैभन्दा पहिला त्यहीँ पूजा गर्ने गरिन्छ।

मल्लकालीन समयमा त्यो चोक राजाले सर्वसाधारणसँग भेटघाट गर्न प्रयोग गर्थे। शाहकालीन समयमा त्यो चोकको महत्त्व बढेर राजाहरूको राज्यारोहण र राज्याभिषेक गर्न थालियो।

त्यस्तै यहाँ वसन्त पञ्चमीका दिन वसन्त श्रवण गर्ने प्रचलन छ। देवी देवताका विभिन्न नाच पनि यहीँ गरिन्छ।

नासल चोकमा १८२६ मा ठूलो ढुंगा बिछ्याइएको थियो। त्यहाँ भण्डारखाल पर्वमा मारिएका मान्छेहरू गाडेको भन्ने जनविश्वास छ।

त्यो ढुंगामा दशैंको बेला निशान राखेर कार्यक्रम गरिन्छ। अरू बेला त्यहाँ टेक्नु पनि हुँदैन भन्ने मान्यता छ।

लुह चोक

यो चोकमा चारवटा स्तम्भ छन्। पश्चिमतिर ९ तले वसन्तपुर दरबार, दक्षिणतिर ललितपुर (विलाशा मन्दिर), उत्तरपूर्वतिर भक्तपुर मन्दिर (लक्ष्मी मन्दिर) र पूर्वतिर कीर्तिपुर मन्दिर रहेका छन्।

ऐतिहासिकरूपमा चारवटै स्तम्भ पृथ्वीनारायण शाहले बनाएको भन्ने उल्लेख छ। तर, प्रमाणिकरूपमा वसन्तपुरको ९ तले दरबार र ललितपुर स्तम्भ मात्रै पृथ्वीनारायण शाहले १७६९ मा बनाएको भन्ने छ। कीर्तिपुर र भक्तपुर टावर भने प्रतापसिंह शाहले बनाएका थिए।

कीर्तिपुर मन्दिर छाने शैलीमा बनाइएको छ। प्रतापसिंह शाहले मल्लकालीन शैलीबाट पहिलोपटक छाने शैलीमा परिवर्तन गराएका हुन्। यी सबै सम्पदाबीचको चोकलाई लुह चोक भनिन्छ। यहाँ काष्ठमण्डपको उच्चतम नमूना छ।

नुलछी चोक

नुल भनेको नयाँ। छी भनेको घर। अर्थात् नयाँ घरको चोक भनेर भनिन्छ। पृथ्वीनारायण शाहले १८२५ मा पहिलोपटक काठमाडौं आक्रमण गर्ने बेला ईन्द्रजात्रा चलिरहेको थियो। पृथ्वीनारायण शाह आएर शुरूमा बसेको ठाउँलाई पृथ्वीनारायण शाहको खोपी भनिन्छ, जुन चोकलाई नुलछी चोक पनि भनिन्छ।

भण्डारखाल बगैँचा र नागपोखरी

हरेक दरबार अगाडि भण्डारखाल बगैँचा हुन्छ। त्यहाँ महत्त्वपूर्ण सामग्री गाडेर राखिन्थ्यो। र, माथि बगैँचा बनाउँथे, जसलाई भण्डारखाल बगैँचा भनिन्छ।

भण्डारखाल बगैचा अगाडि दुईवटा पोखरी छन्। ती हुन्- नागपोखरी र नारायण पोखरी। नागपोखरी बगैँचाको ठीक अगाडि छ भने नारायण पोखरी अलि पछाडि छ। जसलाई हेर्नका लागि खुला गरिएको छैन।

नागपोखरीमा काठको ठूलो स्तम्भ छ। त्यसको माथि नागको मूर्ति छ। १६६३ मा राजा प्रताप मल्लले भक्तपुरमाथि आक्रमण गरेर ओभु किल्ला कब्जा गरेका थिए। र, त्यहाँबाट उनले नागको मूर्ति र शिवलिंग लुटेर ल्याएका थिए।

पहिला-पहिला लडाइँ जितेपछि त्यहाँ भएका सामान त्यत्तिकै छाडिन्थ्यो। तर, प्रताप मल्ल भने लडाइँ जितेपछि त्यहाँ भएका महत्त्वपूर्ण सामान चोरेर ल्याउने काम पनि गर्थे।

नागपोखरीमा राखिएको उक्त काठको स्तम्भ अहिलेसम्म एकपटक मात्र परिवर्तन गरिएको छ। २०७२ सालको भूकम्पपछि त्यो पोखरीमा पानी राखिएको छैन।

गद्दी बैठक

सन् १९०६ मा चन्द्रशमशेर पनि यूरोप गए। त्यहाँबाट फर्किएर आएपछि गद्दी बैठक बनाए। गद्दी बैठक बनाउनुअघि त्यही ठाउँमा राजा महाराजाहरूले विदेशी पाहुनाहरूसँग ओहोदाको प्रमाणपत्र बुझ्ने ठाउँका रूपमा प्रयोग गरिन्थ्यो। केही राजाहरूले आफ्नो दरबारमा ओहोदाको प्रमाणपत्र बुझ्ने गरेका थिए।

विदेशबाट आउने विदेशी पाहूनालाई राजगद्दीसम्म पुर्‍याउँदा गलत सन्देश जाने भन्दै चन्द्रशमसेरले बेलायतको भ्रमणपछि गद्दी बैठक बनाएका हुन्। र, विदेशी पाहुनालाई त्यहीँ राखेर भेटघाट गर्न थालिएको थियो।

गद्दी बैठकमा पहिलोपटक अंग्रेजी भाषामा अभिलेख लेखिएको थियो। त्यो पनि भवनको माथि। सामान्यतया अभिलेखहरू भवनको तल लेख्ने चलन छ। तर, चन्द्रशमशेरले भवनको माथि अभिलेख लेख्न लगाएका थिए।

गद्दी बैठकमा जमिनको सतहभन्दा दुई मिटर तलसम्म जग छ। सतहमाथि १० मिटर छ। यसको पूरा उचाइ भनेको १२ मिटर छ। यो नियोक्लासिकल डिजाइनमा बनेको संरचना हो। यो रोम, इटलीमा निर्माण गरिएको डिजाइनको गद्दी बैठक हो।

प्रताप ध्वजा

प्रताप ध्वजामा ५९ वटा स्वलोक छन्। ३० वटा स्वलोक प्रताप मल्ल आफैंले लेखेका थिए। ती ३० वटा स्वलोक संस्कृतमा लेखिएको छ। ८ वटा स्वलोक चण्डिकाको बारेमा लेखिएको छ। चण्डिका भनेको कूल देवता। मल्लकालमा सरस्वती, लक्ष्मी र दुर्गा आदी देवतालाई चण्डिका भनिन्थ्यो।

प्रताप ध्वजा प्रताप मल्ल आफैंले बनाएका हुन्। माथिको छत्रमा सुनको छानो छ। माथि पाँचवटा मूर्ति छन्। प्रताप मल्लले दुईवटा श्रीमती र आफ्नो समेत गरी पाँचवटा मूर्ति स्थापना गरेका थिए। ती सबै मूर्ति सुनका हुन्। प्रताप मल्लका ९ वटा श्रीमतीमध्ये प्रियवता र प्रभावतीको मूर्ति यहाँ राखिएको थियो। किनभने उनीहरू दुईजना प्रताप मल्लका सबभन्दा नजिकका श्रीमती थिए।

यो उनले नेवारी संवत्अनुसार ७९२ मा बनाएका थिए। त्यहाँ राखिएको अभिलेख नेवारी संवत‍्मा लेखिएको छ। छत्रमा सुनको हार चढाइएको र सुनको मूर्ति राखेको उपलक्ष्यमा एक हजार बत्तीसमेत बालिएको थियो।

सुन्दरी चोक

लिच्छवीकालमा सर्वसाधारणका लागि नारायणथानबाट पानी ल्याएर सुन्दरी चोकमा वितरण गरिन्थ्यो। त्यहाँभित्र धारा पनि छ। त्यसकै सिको गरेर प्रताप मल्लले धेरै धारा निर्माण गरेका थिए।

सुन्दरी चोक नजिकै १५ वटा भाषामा लेखिएको अभिलेख छ। जसमा तिब्बतीयन, बंगाली, संस्कृत, उर्दू, हिन्दी, नेपालीलगायत भाषा छन्। पछि प्रताप मल्लले पश्चिमी पादरीलाई बोलाएर जामा पीताबाट जाना पेता बनाउन लगाए। जामा पीता भनेको १४ वटा र जाना पेतामा १५ वटा भाषा थिए। जसमा अटोमन, विन्टर र लिभ्या थपे।

त्यहाँ मानिस जन्मिएपछि गर्नुपर्ने सबै कामबारे लेखिएको छ। यो सबै भाषा पढ्यो भने मनुष्यता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्थ्यो। ‘यदि त्यो पढेनौं भने हामी जनावरसरह हुन्छौं’ भन्ने सन्देश पनि त्यो अभिलेखमुनि लेखिएको छ।

हनुमान

हनुमानको स्थापना १६७२ मा प्रताप मल्लले गरेका थिए। सानो हनुमानलाई जम्मुवान भनिन्छ। त्यो हनुमानको स्थापना गर्नुभन्दा पहिला हनुमानढोका दरबारलाई गुन्पो दरबार भनिन्थ्यो। प्रताप मल्लले हनुमानको स्थापना गरेपछि हनुमानढोका दरबार नामाकरण गरियो।

शाहकालीन कागजातअनुसार हनुमानढोका दरबार वसन्तपुर दरबार भनेर पनि चिनिन्छ। नकारात्मक सन्देशहरूलाई परास्त गर्न दरबारमा हनुमानहरू राखिन्थ्यो। त्यस्तै सेनामा शक्ति तथा आत्मविश्वास बढाउन पनि दरबारहरूमा हनुमान राखिन्थ्यो।

मनोवैज्ञानिक हिसाबले पनि आफ्ना विपक्षीहरूलाई कमजोर पार्न प्रताप मल्लले हनुमानको स्थापना गरेका थिए।

सुनको ढोका

मल्लकालीन समयमा ढोका साना हुन्थे। प्रत्येक नेपालीको घर मन्दिर हो भन्ने मान्यता थियो। त्यसैले घरभित्र प्रवेश गर्दा होस् वा बाहिर निस्कँदा, निहुरिनुपर्छ भनेर ढोका सानो बनाइन्थ्यो। तर, हनुमानढोका ठूलो छ। जुन मल्लकालीन होइन भन्ने पुष्टि हुन्छ।

तपाईं पनि यस्ता रोचक र ऐतिहासिक सम्पदाले सजिसजाउ दरबार क्षेत्र घुम्‍न जाने होइन त ?

" /> काठमाडौं। हनुमानढोका दरबार क्षेत्रको खास महत्त्व के हो ? के छ यो क्षेत्रमा ? हनुमानढोका दरबार क्षेत्रमा पुग्‍ने कैयौं व्यक्ति यसको महत्त्वबारे भने प्रायः अनभिज्ञ हुन्छन्। अब यहाँ आउने सर्वसाधारणलाई हनुमानढोका क्षेत्रको महत्व बुझाउन र जानकारी दिनन ‘हनुमान ढोका हेरचाह अड्डा’ले निःशुल्क पथ प्रदर्शकको व्यवस्था गरेको छ ।

"> इतिहास बुझ्‍न, सम्पदा चिन्‍न घुमौं हनुमानढोका दरबार क्षेत्र (भिडिओसहित): Dekhapadhi
इतिहास बुझ्‍न, सम्पदा चिन्‍न घुमौं हनुमानढोका दरबार क्षेत्र (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्