मुम्बईस्थित आरे कोलोनी क्षेत्रमा भइरहेको रुख कटान अविलम्ब रोक्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

त्यहाँ भइरहेको रुख कटानविरुद्ध मुम्बईका बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका थिए । मुम्बईबासीका तर्फबाट दायर रिटमा सुनुवाई गर्दै सर्वोच्चले आज महाराष्ट्र सरकारलाई रुख कटान तत्काल रोक्न आदेश दिएको बीबीसीले जनाएको छ ।

मुम्बईको आरे कोलोनी नजिक रहेका रुख काटेर मेट्रो रेल आयोजना बनाउने योजना अगाडि सारिएको थियो।

मुम्बईका बासिन्दाले लामो समयदेखि त्यो कटानविरुद्ध प्रदर्शन गर्दै आएका थिए । उनीहरुले त्यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने मागलाई खारेज गरे पनि कटान भने तत्काल रोक्न आदेश दिएको छ ।

मुम्बईस्थित आरे कोलोनी क्षेत्रका करिब २ हजार १८५ रुख काट्ने महाराष्ट्र सरकारको योजना थियो । अहिलेसम्म एकहजार ५०० भन्दा बढी रुख काटिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अदालतमा दायर रिटमा भने दुइ हजार ५०० भन्दा बढी रुख काटिएको जिकिर गरिएको छ ।

पछिल्ला वर्षमा मुम्बई शहरको प्रदुषण अत्यधिक बढेको छ। प्रदर्शनमा सहभागी मुम्बईबासीले पर्यावरण र वातावरणीय स्वच्छताको मुद्धा उठाएका छन् ।

शुक्रबार मात्र विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी कोलोनी आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

सर्वोच्चले नियन्त्रणमा लिइएका सर्वसाधारणलाई तत्काल रिहा गर्न समेत आदेश दिएको छ ।

" /> मुम्बईस्थित आरे कोलोनी क्षेत्रमा भइरहेको रुख कटान अविलम्ब रोक्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

"> जथाभावी रुख नकाट्न भारतीय सर्वोच्च अदालतको आदेश: Dekhapadhi
जथाभावी रुख नकाट्न भारतीय सर्वोच्च अदालतको आदेश

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्