काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया सफल भएको औपचारिक जानकारी दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केहीबेरमा पत्रकार सम्मेलन गरिँदैछ।

अस्पतालले अब केही बेरपछि पत्रकार सम्मेलन गरिने जानकारी दिएको शिक्षण अस्पतालमा रहेका देखापढी संवाददाता बीपी अनमोलले जनाएका छन्।

करीब पाँच घण्टा लगाएर गरिएको प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको र अहिले उनलाई ‘पोस्ट अपरेटिभ वार्ड’मा राखिएको प्रत्यारोपण टोलीको नेतृत्व गरेका डा. प्रेमराज ज्ञवालीले बताए।

अस्पताल स्रोतका अुनसार प्रधानमन्त्री ओली अहिले होसमा आइसकेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया सफल भएको औपचारिक जानकारी दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केहीबेरमा पत्रकार सम्मेलन गरिँदैछ।

अस्पतालले अब केही बेरपछि पत्रकार सम्मेलन गरिने जानकारी दिएको शिक्षण अस्पतालमा रहेका देखापढी संवाददाता बीपी अनमोलले जनाएका छन्।

करीब पाँच घण्टा लगाएर गरिएको प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको र अहिले उनलाई ‘पोस्ट अपरेटिभ वार्ड’मा राखिएको प्रत्यारोपण टोलीको नेतृत्व गरेका डा. प्रेमराज ज्ञवालीले बताए।

अस्पताल स्रोतका अुनसार प्रधानमन्त्री ओली अहिले होसमा आइसकेका छन्।

"> प्रधानमन्त्री होसमा आए, स्वास्थ्यबारे जानकारी दिन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन हुँदै : Dekhapadhi
प्रधानमन्त्री होसमा आए, स्वास्थ्यबारे जानकारी दिन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन हुँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया सफल भएको औपचारिक जानकारी दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केहीबेरमा पत्रकार सम्मेलन गरिँदैछ।

अस्पतालले अब केही बेरपछि पत्रकार सम्मेलन गरिने जानकारी दिएको शिक्षण अस्पतालमा रहेका देखापढी संवाददाता बीपी अनमोलले जनाएका छन्।

करीब पाँच घण्टा लगाएर गरिएको प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको र अहिले उनलाई ‘पोस्ट अपरेटिभ वार्ड’मा राखिएको प्रत्यारोपण टोलीको नेतृत्व गरेका डा. प्रेमराज ज्ञवालीले बताए।

अस्पताल स्रोतका अुनसार प्रधानमन्त्री ओली अहिले होसमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्