काठमाडौं। मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आउँदैछिन्। तीनदिने नेपाल भ्रमणका लागि टोनी २२ फागुन बिहान १०ः१५ मा त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछिन्।

नेपाल भ्रमणको क्रममा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्। २३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकनमा जानेछिन्। त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा टोनीसहित मिस वर्ल्डको टोली आउन लागेको हिडन् ट्रिजरका निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई जानकारी दिए।

भ्रमणको अर्को उद्देश्य मिस वर्ल्ड नेपालमा आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नु पनि रहेको निर्देशक क्षेत्रीले बताए।

“एउटा उद्देश्य त अनुष्का श्रेष्ठ र श्रृंखला खतिवडाको प्रोजेक्टको अवलोकन गर्नु हो। अर्काे मिस वर्ल्ड नेपालमा गर्न सकिन्छ कि भनेर सम्भाव्यता अध्ययन गर्नु हो”, निर्देशक क्षेत्रीले भने।

नेपालले मिस वर्ल्डमा सबैभन्दा महत्त्वपूर्ण मानिएको ब्यूटी विथ पर्पज तीनपटक जितिसकेको छ। यसलाई मिस वर्ल्डपछिको सबैभन्दा महत्त्वपूर्ण उपाधि मानिन्छ। तीन/तीन पटक उक्त अवार्ड जितेपछि मिस वर्ल्डले नेपाललाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

" /> काठमाडौं। मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आउँदैछिन्। तीनदिने नेपाल भ्रमणका लागि टोनी २२ फागुन बिहान १०ः१५ मा त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछिन्।

नेपाल भ्रमणको क्रममा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्। २३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकनमा जानेछिन्। त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा टोनीसहित मिस वर्ल्डको टोली आउन लागेको हिडन् ट्रिजरका निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई जानकारी दिए।

भ्रमणको अर्को उद्देश्य मिस वर्ल्ड नेपालमा आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नु पनि रहेको निर्देशक क्षेत्रीले बताए।

“एउटा उद्देश्य त अनुष्का श्रेष्ठ र श्रृंखला खतिवडाको प्रोजेक्टको अवलोकन गर्नु हो। अर्काे मिस वर्ल्ड नेपालमा गर्न सकिन्छ कि भनेर सम्भाव्यता अध्ययन गर्नु हो”, निर्देशक क्षेत्रीले भने।

नेपालले मिस वर्ल्डमा सबैभन्दा महत्त्वपूर्ण मानिएको ब्यूटी विथ पर्पज तीनपटक जितिसकेको छ। यसलाई मिस वर्ल्डपछिको सबैभन्दा महत्त्वपूर्ण उपाधि मानिन्छ। तीन/तीन पटक उक्त अवार्ड जितेपछि मिस वर्ल्डले नेपाललाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

"> मिस वर्ल्ड टोनी नेपाल आउँदै: Dekhapadhi
मिस वर्ल्ड टोनी नेपाल आउँदै
काठमाडौं। मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आउँदैछिन्। तीनदिने नेपाल भ्रमणका लागि टोनी २२ फागुन बिहान १०ः१५ मा त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछिन्।

नेपाल भ्रमणको क्रममा टोनीले सिन्धुपाल्चोकदेखि मकवानपुरको भ्रमण गर्नेछिन्। २३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकनमा जानेछिन्। त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा टोनीसहित मिस वर्ल्डको टोली आउन लागेको हिडन् ट्रिजरका निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई जानकारी दिए।

भ्रमणको अर्को उद्देश्य मिस वर्ल्ड नेपालमा आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नु पनि रहेको निर्देशक क्षेत्रीले बताए।

“एउटा उद्देश्य त अनुष्का श्रेष्ठ र श्रृंखला खतिवडाको प्रोजेक्टको अवलोकन गर्नु हो। अर्काे मिस वर्ल्ड नेपालमा गर्न सकिन्छ कि भनेर सम्भाव्यता अध्ययन गर्नु हो”, निर्देशक क्षेत्रीले भने।

नेपालले मिस वर्ल्डमा सबैभन्दा महत्त्वपूर्ण मानिएको ब्यूटी विथ पर्पज तीनपटक जितिसकेको छ। यसलाई मिस वर्ल्डपछिको सबैभन्दा महत्त्वपूर्ण उपाधि मानिन्छ। तीन/तीन पटक उक्त अवार्ड जितेपछि मिस वर्ल्डले नेपाललाई विशेष प्राथमिकतामा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्