कैलाली। विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमणकाे सम्भावना बढ्दै गएको भन्दै धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको हो।
सूचनामा उपमहानगरपालिकाले नजिक बस्दा हावाको माध्यमबाट सर्ने भन्दै हात नमिलाउन,  दुई मिटर टाढा बस्‍न, मास्क लगाउन, साबुनपानीको प्रयोग गरेर हात धुन, घरमा केही दिनलाई पुग्ने गरी खानाको जोहो गर्न अनुरोध गरेको छ।
नगर प्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित सूचनामा धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरूको भिडभाड हुने किसिमका कार्यक्रम आयोजना नगर्न भनिएको छ।
" /> कैलाली। विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमणकाे सम्भावना बढ्दै गएको भन्दै धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको हो।
सूचनामा उपमहानगरपालिकाले नजिक बस्दा हावाको माध्यमबाट सर्ने भन्दै हात नमिलाउन,  दुई मिटर टाढा बस्‍न, मास्क लगाउन, साबुनपानीको प्रयोग गरेर हात धुन, घरमा केही दिनलाई पुग्ने गरी खानाको जोहो गर्न अनुरोध गरेको छ।
नगर प्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित सूचनामा धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरूको भिडभाड हुने किसिमका कार्यक्रम आयोजना नगर्न भनिएको छ।
"> धनगढी उपमहानगरपालिकाले भन्याे- ‘उपमहानगरभित्र सभासम्मेलन नगर्नू’: Dekhapadhi
धनगढी उपमहानगरपालिकाले भन्याे- ‘उपमहानगरभित्र सभासम्मेलन नगर्नू’
कैलाली। विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमणकाे सम्भावना बढ्दै गएको भन्दै धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको हो।
नगर प्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित सूचनामा धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरूको भिडभाड हुने किसिमका कार्यक्रम आयोजना नगर्न भनिएको छ।
प्रतिक्रिया दिनुहोस्