नेवार समुदायले लगाउने यही कालो मोहनीको टीका कै आधारमा दशैंलाई मोहनी भनिएको हो ।

दशमीको दिनमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवार समुदायको दशैं टीका हो।

नेवार समुदायमा आज बलि दिने क्रममा माटोको पालामा तेल राखेर दियो बालिन्छ । यसरी बालेको दियोको केही माथि अर्को पालाले छोपिन्छ ।

दिनभरी यसरी छोप्दा माथिबाट छोपिएको पालामा कालो ध्वाँसो जम्मा हुन्छ । जसलाई बैद्धिक एवं तान्त्रिक विधिबाट निकालेर दशमीको दिन टीकाका रूपमा लगाउने गरिन्छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार कालो टीकाले मानिसलाई आकर्षित गर्ने क्षमता राख्छ ।

कहिलेकाहीं छोप्न प्रयोग गरेको पालामा ध्वाँसो जम्मा नहुन  सक्छ । यसरी ध्वासो जम्मा भएन भने घरको पूजा गर्ने मानिसको दिन खराब रहेको मानिन्छ । त्यस्तै दिन राम्रो चलिरहेको छ भने ध्वाँसोमा बञ्चरो लगायत विभिन्न आकृतिहरू बन्ने विश्वास पनि गरिन्छ ।

धौभडेलका अनुुसार यो विजयादशमीको किंवदन्तीसित पनि मेल खान्छ ।

महिषासुर र दुर्गा देवीको युद्ध चलिरहँदा महिषासुर दुर्गाको मुहार देखेर सम्मोहित भई युद्ध गर्नै बिर्सिएपछि दुर्गाले विजय हासिल गरेको भन्ने गरिन्छ ।

मोहनी निधारको तल र माथि लगाउने चलनले नेवार समुदायभित्रको जातिगत भेदलाई संकेत गर्छ ।

श्रेष्ठ समुदायले निधारको तल्लो भागमा र किसान समुदायले माथिल्लो भागमा लगाउने गर्छन् ।

टीकाले मानिसको त्रिनेत्रको संकेत गर्ने धौभडेल बताउँछन् । “निधारको मध्य भागमा पनि नेत्र हुन्छ भन्ने मान्यता छ,” उनी भन्छन्, “मध्यभागमा टीका लगाएपछि ध्यान केन्द्रित हुने र शक्ति आर्जन हुने विश्वास गरिन्छ।”

" /> नेवार समुदायले लगाउने यही कालो मोहनीको टीका कै आधारमा दशैंलाई मोहनी भनिएको हो ।

"> नेवार समुदायमा आज मोहनी टीका बनाइँदै: Dekhapadhi
नेवार समुदायमा आज मोहनी टीका बनाइँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्