काठमाडौं। करण केसी र अभिनाष बोहराको बलिङ तथा पवन सर्राफ र कुशल मल्लको अर्धशतकीय साझेदारीप्रेरित नेपालले एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा ‘गर या मर’ को खेलमा आज थाइल्यान्डलाई नौ विकेटले पराजित गरेको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टीम थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो।

फराकिलो जितसँगै नेपालले अघिल्लो चरणको आशा कायमै राखेको छ। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि अब अन्तिम खेलमा सिंगापुरविरुद्ध राम्रो रनरेटमा नतिजा निकाल्नु आवश्यक छ। त्यसका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आज ब्याटिङ लाइनअपमा केही परिवर्तन गरेको थियो। ओपनिङमा कुशल मल्ल र पारस खड्का आएका थिए।  पारस खड्का पाँच बलमा नौ रन बनाएर आउट भएर पछि कुशल र पवनले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई नौ विकेटको जित दिलाए।

कुशल र पवनले २४ बलमा ५८ रनको अविजित साझेदारी गरे। कुशलले १८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ३६ रन बनाए। पवनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २७ रन बनाए।

त्यसअघि नेपालको तिब्र गतिका बलर चम्किएपछि थाइल्यान्डका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

करण केसीले चार ओभरमा १२ दिएर तीन विकेट तथा अभिनाष बोहराले चार ओभरमा २३ रन दिएर दुई विकेट लिएपछि थाइल्यान्डले ठुलो स्कोर बनाउन सकेन। करण र अभिनाषबाहेक भुवन कार्कीेले र सन्दीप लामिछानेले समान एक विकेट लिए।

थाइल्यान्डका लागि सबभन्दा धेरै हेनो जोर्दानले १३ रन तथा फिरियापोङ सुएनचुवाईले अविजित १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको यो तेस्रो खेलमा पहिलो जित हो। नेपालले यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएको थियो। थाइल्यान्डले प्रतियोगितामा जित निकाल्न सकेन। थाइल्यान्ड यसअघि हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

" /> काठमाडौं। करण केसी र अभिनाष बोहराको बलिङ तथा पवन सर्राफ र कुशल मल्लको अर्धशतकीय साझेदारीप्रेरित नेपालले एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा ‘गर या मर’ को खेलमा आज थाइल्यान्डलाई नौ विकेटले पराजित गरेको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टीम थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो।

फराकिलो जितसँगै नेपालले अघिल्लो चरणको आशा कायमै राखेको छ। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि अब अन्तिम खेलमा सिंगापुरविरुद्ध राम्रो रनरेटमा नतिजा निकाल्नु आवश्यक छ। त्यसका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आज ब्याटिङ लाइनअपमा केही परिवर्तन गरेको थियो। ओपनिङमा कुशल मल्ल र पारस खड्का आएका थिए।  पारस खड्का पाँच बलमा नौ रन बनाएर आउट भएर पछि कुशल र पवनले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई नौ विकेटको जित दिलाए।

कुशल र पवनले २४ बलमा ५८ रनको अविजित साझेदारी गरे। कुशलले १८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ३६ रन बनाए। पवनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २७ रन बनाए।

त्यसअघि नेपालको तिब्र गतिका बलर चम्किएपछि थाइल्यान्डका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

करण केसीले चार ओभरमा १२ दिएर तीन विकेट तथा अभिनाष बोहराले चार ओभरमा २३ रन दिएर दुई विकेट लिएपछि थाइल्यान्डले ठुलो स्कोर बनाउन सकेन। करण र अभिनाषबाहेक भुवन कार्कीेले र सन्दीप लामिछानेले समान एक विकेट लिए।

थाइल्यान्डका लागि सबभन्दा धेरै हेनो जोर्दानले १३ रन तथा फिरियापोङ सुएनचुवाईले अविजित १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको यो तेस्रो खेलमा पहिलो जित हो। नेपालले यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएको थियो। थाइल्यान्डले प्रतियोगितामा जित निकाल्न सकेन। थाइल्यान्ड यसअघि हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

"> नेपालले थाइल्यान्डलाई नौ विकेटले हरायो, अघिल्लो चरणको आशा जिवित: Dekhapadhi
नेपालले थाइल्यान्डलाई नौ विकेटले हरायो, अघिल्लो चरणको आशा जिवित
काठमाडौं। करण केसी र अभिनाष बोहराको बलिङ तथा पवन सर्राफ र कुशल मल्लको अर्धशतकीय साझेदारीप्रेरित नेपालले एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा ‘गर या मर’ को खेलमा आज थाइल्यान्डलाई नौ विकेटले पराजित गरेको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टीम थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो।

फराकिलो जितसँगै नेपालले अघिल्लो चरणको आशा कायमै राखेको छ। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि अब अन्तिम खेलमा सिंगापुरविरुद्ध राम्रो रनरेटमा नतिजा निकाल्नु आवश्यक छ। त्यसका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आज ब्याटिङ लाइनअपमा केही परिवर्तन गरेको थियो। ओपनिङमा कुशल मल्ल र पारस खड्का आएका थिए।  पारस खड्का पाँच बलमा नौ रन बनाएर आउट भएर पछि कुशल र पवनले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई नौ विकेटको जित दिलाए।

कुशल र पवनले २४ बलमा ५८ रनको अविजित साझेदारी गरे। कुशलले १८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ३६ रन बनाए। पवनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २७ रन बनाए।

त्यसअघि नेपालको तिब्र गतिका बलर चम्किएपछि थाइल्यान्डका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

करण केसीले चार ओभरमा १२ दिएर तीन विकेट तथा अभिनाष बोहराले चार ओभरमा २३ रन दिएर दुई विकेट लिएपछि थाइल्यान्डले ठुलो स्कोर बनाउन सकेन। करण र अभिनाषबाहेक भुवन कार्कीेले र सन्दीप लामिछानेले समान एक विकेट लिए।

थाइल्यान्डका लागि सबभन्दा धेरै हेनो जोर्दानले १३ रन तथा फिरियापोङ सुएनचुवाईले अविजित १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको यो तेस्रो खेलमा पहिलो जित हो। नेपालले यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएको थियो। थाइल्यान्डले प्रतियोगितामा जित निकाल्न सकेन। थाइल्यान्ड यसअघि हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्