काठमाडौं। एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा ‘गर या मर’ को खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ रनको लक्ष्य पाएको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टीम थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको हो।

नेपालका तिब्र गतिका बलर चम्किएपछि थाइल्यान्डका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

करण केसीले चार ओभरमा १२ रन दिएर तीन विकेट तथा अभिनाष बोहराले चार ओभरमा २३ रन दिएर दुई विकेट लिएपछि थाइल्यान्डले ठुलो स्कोर बनाउन सकेन। करण र अभिनाषबाहेक भुवन कार्कीे र सन्दीप लामिछानेले समान एक विकेट लिए।

थाइल्यान्डका लागि सबभन्दा धेरै हेनो जोर्दानले १३ रन तथा फिरियापोङ सुएनचुवाईले अविजित १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि थाइल्यान्ड र अन्तिम खेलमा सिंगापुरविरुद्ध राम्रो रनरेटमा नतिजा निकाल्नु आवश्यक छ। त्यसका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएपछि प्रतियोगितामा झिनो आशा कायम राख्न आजको खेल जित्नै पर्ने स्थितिमा छ। थाइल्यान्ड भने अघिल्लो तीन खेलमै पारजित भएको छ। हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

" /> काठमाडौं। एसीसी ट्वान्टी–२० इस्टर्न रिजनमा ‘गर या मर’ को खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ रनको लक्ष्य पाएको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टीम थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको हो।

नेपालका तिब्र गतिका बलर चम्किएपछि थाइल्यान्डका कुनै ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

करण केसीले चार ओभरमा १२ रन दिएर तीन विकेट तथा अभिनाष बोहराले चार ओभरमा २३ रन दिएर दुई विकेट लिएपछि थाइल्यान्डले ठुलो स्कोर बनाउन सकेन। करण र अभिनाषबाहेक भुवन कार्कीे र सन्दीप लामिछानेले समान एक विकेट लिए।

थाइल्यान्डका लागि सबभन्दा धेरै हेनो जोर्दानले १३ रन तथा फिरियापोङ सुएनचुवाईले अविजित १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि थाइल्यान्ड र अन्तिम खेलमा सिंगापुरविरुद्ध राम्रो रनरेटमा नतिजा निकाल्नु आवश्यक छ। त्यसका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएपछि प्रतियोगितामा झिनो आशा कायम राख्न आजको खेल जित्नै पर्ने स्थितिमा छ। थाइल्यान्ड भने अघिल्लो तीन खेलमै पारजित भएको छ। हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

"> नेपाललाई जितका लागि ६७ रनको लक्ष्य : Dekhapadhi
नेपाललाई जितका लागि ६७ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस्