लिग ‘बी’ मा पनि चार समूह छन्। समूह एकमा रोमानिया, नर्दन आयरल्यान्ड, नर्वे र अस्ट्रिया छन्।
समूह दुईमा इजरायल, स्लोभाकिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्।
समूह तीनमा हंगेरी, टर्की, सर्विया र रुस छन्। बुल्गेरिया, आयरल्यान्ड, फिनल्यान्ड र वेल्स समूह चारमा छन्।
लिग ‘सी’ मा पनि चार समूह छन्। लिग ‘सी’ को समूह एकमा अजरबैजन, लक्जेमबर्ग, साइप्रस र मोन्टेनेग्रो छन्, समूह दुईमा अर्मेनिया, इस्टोनिया, उत्तरी म्यासेडोनिया र जर्जिया छन्।
समूह तीनमा माल्डोभा, स्लोभेनिया, कोसोभो र ग्रिस छन्। समूह चारमा काजकिस्तान, लिथुनिया, बेलारुस र अल्बानिया छन्।
लिग ‘डी’ मा दई समूह छन्। समुह एकमा माल्टा, एन्डोरा, लात्भिया र फारोई आइसल्यान्ड छन् भने समूह दुईमा सन मारिनो र लिचेस्टाइन, र जिब्राल्टर छन्।
यस सिजन युरोपियन फुटबल महासंघले यस प्रतियोगितामा केही परिवर्तन गरेको छ। शीर्ष लिगमा संख्या बढाएर १६ पुर्‍याएको छ।
जसका कारण सबै समूहमा चार टीम भएका छन्। पुछारको लिगमा संख्या घटाएर सात टीममा झारेको छ।
शीर्ष लिगका समूह विजेताले जुन २०२१ मा हुने प्रतियोगिताको फाइनल चरणमा स्थान बनाउनेछन्।
पुछारमा रहेने टीम लिग ‘बी’ मा घटुवा हुनेछन्। सबैले यूरो २०२० को प्लेअफ खेल्न पाउनेछन् भने शीर्ष दुईले विश्वकप प्लेअफ खेल्न पाउनेछन्।
"> नेसन लिगः इङ्ल्यान्डले विश्व नम्बर एक बेल्जियमसँग भिड्ने: Dekhapadhi
नेसन लिगः इङ्ल्यान्डले विश्व नम्बर एक बेल्जियमसँग भिड्ने
काठमाडौं। इङ्ल्यान्डले नेसन लिग २०२०/२१ को लिग ‘ए’ मा विश्व नम्बर एक बेल्जियम, डेनमार्क र आइसल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
गएराति सार्वजनिक खेल तालिकाअनुसार वेल्सले लिग ‘बी’ मा आयरल्यान्ड, फिनल्यान्ड र बुल्गेरियिाविरुद्ध खेल्नेछ।
नर्दन आयरल्यान्ड भने अष्ट्रिया, नर्वे र रोमानियासम्मिलित समूहमा परेको छ। लिग ‘बी’ मै रहेको स्कटल्यान्डले  चेक गणतन्त्र, स्लोभाकिया र इजरायलसँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा पहिलो खेल सेप्टेम्बरमा हुनेछ। लिग ‘ए’ मा चार समूह छन्। समूह एकमा नेदरल्यान्ड्स, इटाली, बोस्निया एण्ड हर्जगोभिना र पोल्यान्ड छन्, समूह दुईमा इङ्ल्यान्ड, बेल्जियम, डेनमार्क र आइसल्यान्ड छन्। समूह तीनमा पोर्चुगल, फ्रान्स, स्विडेन र क्रोएसिया छन्। समूह चारमा स्विट्जरल्यान्ड, स्पेन, यक्रेन र जर्मनी छन्।
लिग ‘बी’ मा पनि चार समूह छन्। समूह एकमा रोमानिया, नर्दन आयरल्यान्ड, नर्वे र अस्ट्रिया छन्।
समूह दुईमा इजरायल, स्लोभाकिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्।
समूह तीनमा हंगेरी, टर्की, सर्विया र रुस छन्। बुल्गेरिया, आयरल्यान्ड, फिनल्यान्ड र वेल्स समूह चारमा छन्।
लिग ‘सी’ मा पनि चार समूह छन्। लिग ‘सी’ को समूह एकमा अजरबैजन, लक्जेमबर्ग, साइप्रस र मोन्टेनेग्रो छन्, समूह दुईमा अर्मेनिया, इस्टोनिया, उत्तरी म्यासेडोनिया र जर्जिया छन्।
समूह तीनमा माल्डोभा, स्लोभेनिया, कोसोभो र ग्रिस छन्। समूह चारमा काजकिस्तान, लिथुनिया, बेलारुस र अल्बानिया छन्।
लिग ‘डी’ मा दई समूह छन्। समुह एकमा माल्टा, एन्डोरा, लात्भिया र फारोई आइसल्यान्ड छन् भने समूह दुईमा सन मारिनो र लिचेस्टाइन, र जिब्राल्टर छन्।
जसका कारण सबै समूहमा चार टीम भएका छन्। पुछारको लिगमा संख्या घटाएर सात टीममा झारेको छ।
शीर्ष लिगका समूह विजेताले जुन २०२१ मा हुने प्रतियोगिताको फाइनल चरणमा स्थान बनाउनेछन्।
पुछारमा रहेने टीम लिग ‘बी’ मा घटुवा हुनेछन्। सबैले यूरो २०२० को प्लेअफ खेल्न पाउनेछन् भने शीर्ष दुईले विश्वकप प्लेअफ खेल्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्