काठमाडौं। ‘गर या मर’ को स्थितिमा रहेको नेपालले आज एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा थाइल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टीम थाइल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपालको यो तेस्रो खेल हो। यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएपछि प्रतियोगितामा झिनो आशा कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्नेछ।

थाइल्यान्ड भने अघिल्लो तीन खेलमै पारजित भएको छ।

हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ र भुवन कार्की ।

" /> काठमाडौं। ‘गर या मर’ को स्थितिमा रहेको नेपालले आज एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा थाइल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टीम थाइल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपालको यो तेस्रो खेल हो। यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएपछि प्रतियोगितामा झिनो आशा कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्नेछ।

थाइल्यान्ड भने अघिल्लो तीन खेलमै पारजित भएको छ।

हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ र भुवन कार्की ।

"> थाइल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने: Dekhapadhi
थाइल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौं। ‘गर या मर’ को स्थितिमा रहेको नेपालले आज एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा थाइल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टीम थाइल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपालको यो तेस्रो खेल हो। यसअघि मलेसियासँग २२ तथा हङकङसँग ४३ रनको नतिजा सुम्पिएपछि प्रतियोगितामा झिनो आशा कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्नेछ।

थाइल्यान्ड भने अघिल्लो तीन खेलमै पारजित भएको छ।

हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थाइल्यान्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ र भुवन कार्की ।

प्रतिक्रिया दिनुहोस्