काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छैन। यो आरोप मात्र होइन, मैदानमा प्राप्त नतिजाको पनि निचोड हो। थाइल्यान्डमा जारी एसीसी ट्वान्टी-२० इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको नतिजा त्यसको पछिल्लो उदाहरण हो।

प्रतियोगितामा च्याम्पियन बन्ने एक मात्र लक्ष्य बोकेर थाइल्यान्ड पुगेको नेपाली टोली लगातार दुई खेलमा पराजित भएपछि शीर्ष दुईमा रहेर अघिल्लो चरण पुग्ने सम्भावना कठिन बनेको छ। अघिल्लो चरण पुग्ने झिनो आशा कायम राख्न पनि नेपालले अबका बाँकी दुई खेल जित्नुको विकल्प छैन।

तर, जितेर मात्र पनि नेपालको सम्भावना जीवत रहन्न। उसले दुवै जितमा राम्रो रनरेट पनि ‘मेन्टेन’ गर्नुपर्नेछ। राम्रो रनरेट मात्रले पनि नेपाललाई पुग्दैन। प्रतियोगितामा सहभागी अरू टोलीको नतिजा पनि नेपालले चाहेजस्तो हुनुपर्छ। अर्थात्, समग्रमा नेपालको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना अब कुनै ‘चमत्कार’ बराबर छ।

प्रतियोगितामा रहिरहने जोडघटाउका लागि नेपालले २१ फागुनमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेल खेलिसकेको थाइल्याण्ड तीनवटै खेलमा पराजित भएको छ। थाइल्यान्ड हङकङ र मलेसियासँग समान आठ विकेटले पराजित भएको थियो। पहिलो खेलमा भने उसले सिंगापुरलाई ४३ रनको नतिजा सुम्पिएको थियो।

नेपाल भने पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।

हङकङले मलेसिया र सिंगापुर दुवैलाई पराजित गरेमा हङकङको आठ अंक हुन्छ। नेपालले अब थाइल्यान्ड र सिंगापुरलाई हराउन सकेमा नेपाल, सिंगापुर र मलेसियाको समान चार अंक हुनेछ। यस्तो अवस्थामा राम्रो रनरेट निकाल्न सक्यो भने नेपाल दोस्रो स्थानमा रहँदै मलेसियामा हुने एशिया कपको फाइनल छनोट प्रतियोगतिामा स्थान बनाउन सफल हुनेछ।

“हामीले राम्रो क्रिकेट खेल्न सकेनौं। नेपालको ब्याटिङ मात्र नभई बलिङ डिपार्टमेन्टले पनि राम्रो गर्न सकेको छैन”, क्रिकेटिङ नेपालसँगको कुराकानीमा नेपालका प्रशिक्षक जगत टमाटाले भनेका छन्, “हामीले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेका छैनौं। युवा खेलाडीहरूले कन्डिसनअनुसार आफूलाई ढाल्न सकिरहेका छैनन्। थाहा छैन किन हो, आफूलाई दबाबमा राखिरहेका छन्। अब हङकङले सबैलाई हराइदियो भने मात्र हाम्रो झिनो सम्भावना कायम रहन्छ।”

हङकङले अब मलेसिया र सिंगापुरसँग खेल्न बाँकी छ। आज सिंगापुरले मलेसियालाई पराजित गरेपछि नेपालको आशा थोरै बाक्लिएको छ। नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध खेल्नेछ। त्यसकारण हङकङले मलेसिया र सिंगापुर दुवैलाई पराजित गरेमा हङकङको आठ अंक हुन्छ। नेपालले अब थाइल्यान्ड र सिंगापुरलाई हराउन सकेमा नेपाल, सिंगापुर र मलेसियाको समान चार अंक हुनेछ। यस्तो अवस्थामा राम्रो रनरेट निकाल्न सक्यो भने नेपाल दोस्रो स्थानमा रहँदै मलेसियामा हुने एशिया कपको फाइनल छनोट प्रतियोगतिामा स्थान बनाउन सफल हुनेछ।

नेपाल र थाइल्यान्डबीचको खेल बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ८ः१५ बजे शुरू हुनेछ। थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ। त्यसैले बुधबारको खेल थाइल्यान्डका लागि प्रतिष्ठाको लडाईं मात्र हुनेछ।

अब प्रतियोगितामा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राख्ने हो भने नेपालले सबै पक्षमा सुधार गर्नुको विकल्प छैन।

नेपालका लागि भने यो ‘गर या मर’को खेल हुनेछ। जितेमा अर्को चरण पुग्ने आशा जीवितै रहनेछ भने पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिन्छ। नेपालले पछिल्लो पटक क्वालालम्पुरमा सम्पन्न आईसीसी विश्व ट्वान्टी–२० एशिया रिजन क्वालिफायरमा थाइल्यान्डलाई १४० ले पराजित गरेको थियो। उक्त खेलमा नेपालले सात विकेट गुमाएर १७२ रन बनाएको थियो। वर्षाले प्रभावित खेलमा डकवर्थ लुइसका आधरमा थाइल्यान्डले ८.५ ओभरमा १५९ रनको लक्ष्य पाएको थियो। तर, थाइल्यान्डले ९ विकेट गुमाएर १८ रन मात्र जोड्न सक्यो।

उक्त खेलमा नेपालका बलर सन्दीप लामिछानेले पाँच तथा करण केसीले तीन विकेट लिएका थिए। सन्दीपले जारी प्रतियोगितामा पनि पाँच विकेट लिइसकेका छन्। करणले भने एक विकेट मात्र लिएका छन्।

ब्याटिङतर्फ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले दुई इनिङ्समा ८४ रन बनाएका छन् भने दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाएका छन्। अन्य ब्याट्सम्यानले २० रनको स्कोर कटाउन सकेका छैनन्। बलिङतर्फ पनि अविनाश बोहरा र सुशन भारीले समान दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिएका छन्।

त्यसैले अब प्रतियोगितामा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राख्ने हो भने नेपालले सबै पक्षमा सुधार गर्नुको विकल्प छैन।

" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छैन। यो आरोप मात्र होइन, मैदानमा प्राप्त नतिजाको पनि निचोड हो। थाइल्यान्डमा जारी एसीसी ट्वान्टी-२० इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको नतिजा त्यसको पछिल्लो उदाहरण हो।

"> नेपालको सम्भावना अब ‘चमत्कार’मा निर्भर: Dekhapadhi
नेपालको सम्भावना अब ‘चमत्कार’मा निर्भर

प्रतिक्रिया दिनुहोस्