गाेरखा। गोरखा नगरपालिका-९, लक्ष्मी बजारस्थित शिखरडाँडामा निर्माणाधीन आपत‍्कालीन पानी पोखरीमा डुबेर १३ बाँदर मरेका छन्।
आपत‍्कालीन अवस्थाका लागि भन्दै वडाभित्र निर्माण भइरहेको पोखरीमा डुबेर आज बाँदरहरू मरेकाे वडाध्यक्ष कूलबहादुर कुँवरले जानकारी दिए।
गाेरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘एक वडा, एक आपत‍्कालीन पानी पोखरी’ निर्माणको अवधारणाअन्तर्गत शिखरडाँडामा पानीपोखरी निर्माणको काम भइरहेको छ।
वडाध्यक्ष कुँवरले भने, “निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिनअघि परेको वर्षाका कारण करीब एक मिटर पानी जमेको रहेछ, त्यही जमेको पोखरीमा पानी पिउन जाँदा बाँदर डुबेर मरेका छन्।”
पक्की पोखरी गहिरो भएका कारण डुबेका बाँदरलाई बचाउन जाँदा अरू बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ। निर्माणाधीन पोखरीको भित्री भाग चिप्लो भएका कारण पोखरीमा पसेको बाँदर बाहिर आउन नसकेकाे वडाध्यक्ष कुँवरकाे अनुमान छ।
करीब तीन लाख रूपैयाँको लागतमा निर्माणाधीन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेका बेला बाँदर पोखरीमा डुबेर मरेको हो। डुबेर मरेका सबै बाँदरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको कुँवरकाे भनाइ छ। रासस
" /> गाेरखा। गोरखा नगरपालिका-९, लक्ष्मी बजारस्थित शिखरडाँडामा निर्माणाधीन आपत‍्कालीन पानी पोखरीमा डुबेर १३ बाँदर मरेका छन्।
आपत‍्कालीन अवस्थाका लागि भन्दै वडाभित्र निर्माण भइरहेको पोखरीमा डुबेर आज बाँदरहरू मरेकाे वडाध्यक्ष कूलबहादुर कुँवरले जानकारी दिए।
गाेरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘एक वडा, एक आपत‍्कालीन पानी पोखरी’ निर्माणको अवधारणाअन्तर्गत शिखरडाँडामा पानीपोखरी निर्माणको काम भइरहेको छ।
वडाध्यक्ष कुँवरले भने, “निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिनअघि परेको वर्षाका कारण करीब एक मिटर पानी जमेको रहेछ, त्यही जमेको पोखरीमा पानी पिउन जाँदा बाँदर डुबेर मरेका छन्।”
पक्की पोखरी गहिरो भएका कारण डुबेका बाँदरलाई बचाउन जाँदा अरू बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ। निर्माणाधीन पोखरीको भित्री भाग चिप्लो भएका कारण पोखरीमा पसेको बाँदर बाहिर आउन नसकेकाे वडाध्यक्ष कुँवरकाे अनुमान छ।
करीब तीन लाख रूपैयाँको लागतमा निर्माणाधीन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेका बेला बाँदर पोखरीमा डुबेर मरेको हो। डुबेर मरेका सबै बाँदरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको कुँवरकाे भनाइ छ। रासस
"> निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे: Dekhapadhi
निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे
वडाध्यक्ष कुँवरले भने, “निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिनअघि परेको वर्षाका कारण करीब एक मिटर पानी जमेको रहेछ, त्यही जमेको पोखरीमा पानी पिउन जाँदा बाँदर डुबेर मरेका छन्।”
पक्की पोखरी गहिरो भएका कारण डुबेका बाँदरलाई बचाउन जाँदा अरू बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ। निर्माणाधीन पोखरीको भित्री भाग चिप्लो भएका कारण पोखरीमा पसेको बाँदर बाहिर आउन नसकेकाे वडाध्यक्ष कुँवरकाे अनुमान छ।
करीब तीन लाख रूपैयाँको लागतमा निर्माणाधीन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेका बेला बाँदर पोखरीमा डुबेर मरेको हो। डुबेर मरेका सबै बाँदरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको कुँवरकाे भनाइ छ। रासस
प्रतिक्रिया दिनुहोस्