काठमाडौं। नेपालका युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टन विश्व वरियताको शीर्ष दशभित्र पर्न सफल भएका छन्।

विश्व वरियतामा नेपाली खेलाडीको यो अहिलेसम्मकै सबभन्दा उच्च वरियता हो।

विश्व ब्याडमिन्टन महासंघले आज जारी गरेको जुनियर तर्फको वरियतामा प्रिन्स एक स्थान माथि उक्लिएर दशौं स्थानमा पर्न सफल भएका हुन्। यसअघि प्रिन्स ११औं स्थानमा थिए।

प्रिन्सले २०२० मा दुई प्रतियोगिता खेलेका थिए। उनले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज र युनेक्स डच जुनियर इन्टरनेशनल प्रतियोगिता खेलका थिए।

प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा प्रिन्स दोस्रो भएका थिए भने युनेक्स डच जुनियर इन्टरनेशनल नवौं भएका थिए।

प्रिन्स अहिले युरोप भ्रमणमा छन्। उनी अहिले जर्मन जुनियर इन्टरनेशनल सिरिज खेल्न जर्मनीमा छन्। जर्मन जानुअघि प्रिन्सले नेदरल्यान्ड्समा युनेक्स डच जुनियर इन्टरनेशनल खेलेका थिए।

" /> काठमाडौं। नेपालका युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टन विश्व वरियताको शीर्ष दशभित्र पर्न सफल भएका छन्।

विश्व वरियतामा नेपाली खेलाडीको यो अहिलेसम्मकै सबभन्दा उच्च वरियता हो।

विश्व ब्याडमिन्टन महासंघले आज जारी गरेको जुनियर तर्फको वरियतामा प्रिन्स एक स्थान माथि उक्लिएर दशौं स्थानमा पर्न सफल भएका हुन्। यसअघि प्रिन्स ११औं स्थानमा थिए।

प्रिन्सले २०२० मा दुई प्रतियोगिता खेलेका थिए। उनले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज र युनेक्स डच जुनियर इन्टरनेशनल प्रतियोगिता खेलका थिए।

प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा प्रिन्स दोस्रो भएका थिए भने युनेक्स डच जुनियर इन्टरनेशनल नवौं भएका थिए।

प्रिन्स अहिले युरोप भ्रमणमा छन्। उनी अहिले जर्मन जुनियर इन्टरनेशनल सिरिज खेल्न जर्मनीमा छन्। जर्मन जानुअघि प्रिन्सले नेदरल्यान्ड्समा युनेक्स डच जुनियर इन्टरनेशनल खेलेका थिए।

"> प्रिन्सको ऐतिहासिक सफलता, विश्व वरियताको दशौं स्थानमा: Dekhapadhi
प्रिन्सको ऐतिहासिक सफलता, विश्व वरियताको दशौं स्थानमा
काठमाडौं। नेपालका युवा खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टन विश्व वरियताको शीर्ष दशभित्र पर्न सफल भएका छन्।

विश्व वरियतामा नेपाली खेलाडीको यो अहिलेसम्मकै सबभन्दा उच्च वरियता हो।

विश्व ब्याडमिन्टन महासंघले आज जारी गरेको जुनियर तर्फको वरियतामा प्रिन्स एक स्थान माथि उक्लिएर दशौं स्थानमा पर्न सफल भएका हुन्। यसअघि प्रिन्स ११औं स्थानमा थिए।

प्रिन्सले २०२० मा दुई प्रतियोगिता खेलेका थिए। उनले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज र युनेक्स डच जुनियर इन्टरनेशनल प्रतियोगिता खेलका थिए।

प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा प्रिन्स दोस्रो भएका थिए भने युनेक्स डच जुनियर इन्टरनेशनल नवौं भएका थिए।

प्रिन्स अहिले युरोप भ्रमणमा छन्। उनी अहिले जर्मन जुनियर इन्टरनेशनल सिरिज खेल्न जर्मनीमा छन्। जर्मन जानुअघि प्रिन्सले नेदरल्यान्ड्समा युनेक्स डच जुनियर इन्टरनेशनल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्