धनगढी। विक्रमसिंह ठकुरीको गोलमा सुदूरपश्चिम-११ ले आज थ्री स्टार क्लबलाई १-० ले हराउँदै सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चौथो संस्करणको उपाधि जितेको छ। सुदूरपश्चिम-११ ले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।
पहिलोपटक फाइनलमा स्थान बनाएको आयोजक सुदूरपश्चिम-११ उपाधि जित्न सफल भएको हो। धनगढी रंगशालामा विक्रमसिंहले २८औं मिनेटमा गरेको गोल सुदूरपश्चिम-११ लाई उपाधि जिताउन पर्याप्त बन्यो। विक्रमसिंहले थ्री स्टारका रक्षक अनन्त तामाङले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
जारी प्रतियोगितामा विक्रमसिंहको यो पाँचौं गोल हो। यससँगै उनी प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। सुदूरपश्चिमले क्‍वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसी र सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको थियो।
जितसँगै आयोजक सुदूरपश्चिम-११ ले २१ लाख एक रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता थ्री स्टारले १० लाख एक रूपैयाँ पुरस्कार जितेको छ।
थ्री स्टार भने लगातार दोस्रोपटक उपाधि जित्नबाट चुक्यो। थ्री स्टार गत वर्ष पनि फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो। शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा रहेको थ्री स्टार यसपटक पनि उपाधिबाट वञ्चित भयो।
थ्री स्टारले क्वार्टरफाइनलमा नव जनजागृति युवा क्लब सिमरा र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने सुदूरपश्चिम-११का फरवार्ड विक्रमसिंह सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले बेनाली मोटरसाइकल पुरस्कार पाए। उनी उत्कृष्ट फरवार्ड पनि बने। सुदूरपश्चिमकै धनबहादुर थापा उत्कृष्ट रक्षक, रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक, थ्री स्टारका सुशील राई उत्कृष्ट मिडफिल्डर, थ्री स्टारकै पूर्ण चेमजोङ उत्कृष्ट गोलकिपर घोषित भए। विधागतरूपमा उत्कृष्ट सबैले १५ हजार रूपैयाँ नगद पुरस्कार जिते।
" /> धनगढी। विक्रमसिंह ठकुरीको गोलमा सुदूरपश्चिम-११ ले आज थ्री स्टार क्लबलाई १-० ले हराउँदै सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चौथो संस्करणको उपाधि जितेको छ। सुदूरपश्चिम-११ ले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।
पहिलोपटक फाइनलमा स्थान बनाएको आयोजक सुदूरपश्चिम-११ उपाधि जित्न सफल भएको हो। धनगढी रंगशालामा विक्रमसिंहले २८औं मिनेटमा गरेको गोल सुदूरपश्चिम-११ लाई उपाधि जिताउन पर्याप्त बन्यो। विक्रमसिंहले थ्री स्टारका रक्षक अनन्त तामाङले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
जारी प्रतियोगितामा विक्रमसिंहको यो पाँचौं गोल हो। यससँगै उनी प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। सुदूरपश्चिमले क्‍वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसी र सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको थियो।
जितसँगै आयोजक सुदूरपश्चिम-११ ले २१ लाख एक रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता थ्री स्टारले १० लाख एक रूपैयाँ पुरस्कार जितेको छ।
थ्री स्टार भने लगातार दोस्रोपटक उपाधि जित्नबाट चुक्यो। थ्री स्टार गत वर्ष पनि फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो। शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा रहेको थ्री स्टार यसपटक पनि उपाधिबाट वञ्चित भयो।
थ्री स्टारले क्वार्टरफाइनलमा नव जनजागृति युवा क्लब सिमरा र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने सुदूरपश्चिम-११का फरवार्ड विक्रमसिंह सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले बेनाली मोटरसाइकल पुरस्कार पाए। उनी उत्कृष्ट फरवार्ड पनि बने। सुदूरपश्चिमकै धनबहादुर थापा उत्कृष्ट रक्षक, रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक, थ्री स्टारका सुशील राई उत्कृष्ट मिडफिल्डर, थ्री स्टारकै पूर्ण चेमजोङ उत्कृष्ट गोलकिपर घोषित भए। विधागतरूपमा उत्कृष्ट सबैले १५ हजार रूपैयाँ नगद पुरस्कार जिते।
"> खप्तड गाेल्डकपकाे उपाधि सुदूरपश्चिम-११ लाई: Dekhapadhi
खप्तड गाेल्डकपकाे उपाधि सुदूरपश्चिम-११ लाई
धनगढी। विक्रमसिंह ठकुरीको गोलमा सुदूरपश्चिम-११ ले आज थ्री स्टार क्लबलाई १-० ले हराउँदै सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चौथो संस्करणको उपाधि जितेको छ। सुदूरपश्चिम-११ ले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।
पहिलोपटक फाइनलमा स्थान बनाएको आयोजक सुदूरपश्चिम-११ उपाधि जित्न सफल भएको हो। धनगढी रंगशालामा विक्रमसिंहले २८औं मिनेटमा गरेको गोल सुदूरपश्चिम-११ लाई उपाधि जिताउन पर्याप्त बन्यो। विक्रमसिंहले थ्री स्टारका रक्षक अनन्त तामाङले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
जितसँगै आयोजक सुदूरपश्चिम-११ ले २१ लाख एक रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता थ्री स्टारले १० लाख एक रूपैयाँ पुरस्कार जितेको छ।
थ्री स्टार भने लगातार दोस्रोपटक उपाधि जित्नबाट चुक्यो। थ्री स्टार गत वर्ष पनि फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो। शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा रहेको थ्री स्टार यसपटक पनि उपाधिबाट वञ्चित भयो।
थ्री स्टारले क्वार्टरफाइनलमा नव जनजागृति युवा क्लब सिमरा र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने सुदूरपश्चिम-११का फरवार्ड विक्रमसिंह सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले बेनाली मोटरसाइकल पुरस्कार पाए। उनी उत्कृष्ट फरवार्ड पनि बने। सुदूरपश्चिमकै धनबहादुर थापा उत्कृष्ट रक्षक, रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक, थ्री स्टारका सुशील राई उत्कृष्ट मिडफिल्डर, थ्री स्टारकै पूर्ण चेमजोङ उत्कृष्ट गोलकिपर घोषित भए। विधागतरूपमा उत्कृष्ट सबैले १५ हजार रूपैयाँ नगद पुरस्कार जिते।
प्रतिक्रिया दिनुहोस्