"> राष्ट्रपतिले ताेकिन् अर्थमन्त्रीकाे कार्यभार प्रधानमन्त्री ओलीलाई: Dekhapadhi
राष्ट्रपतिले ताेकिन् अर्थमन्त्रीकाे कार्यभार प्रधानमन्त्री ओलीलाई
काठमाडाैं। अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि ती मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी ताेकेकी छन्।

डा. खतिवडाकाे राजीनामापछि रिक्त रहेका ती मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले आज ताेकेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्