हेटौंडा। ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आज बिहान साढे ४ बजे हैटौंडा–१५, रातोमाटेबाट भारत कर्नाटकका अब्दुल मजिद अनेकल (४२) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक चित्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसमा जाँच गर्दा अनेकललाई सुनसहित पक्राउ गरिएको हो। अनेकलले झोलामा बाेकेकाे ब्यारिङभित्र सुन लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको डीएसपी कार्कीको भनाइ छ। बरामद् सुनकाे मूल्य चार कराेड २७ लाख ५८ हजार ७७४ रूपैयाँ रहेकाे प्रहरीकाे भनाइ छ।
डीएसपी कार्कीका अनुसार मोटर पार्टस‍्भित्र जडान हुने फलामको ब्यारिङ जस्तो देखिने चार थान, फलामको पास्ताको ब्यारिङ दुई थान र फलामको मिट ब्यारिङ दुई थान गरी जम्मा आठ थान ब्यारिङ बरामद् गरिएकाे थियाे। साे ब्यारिङहरू काटेर हेर्दा सुन फेला परेकाे कार्कीकाे भनाइ छ।
सुनसहित अनेकललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
" /> हेटौंडा। ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आज बिहान साढे ४ बजे हैटौंडा–१५, रातोमाटेबाट भारत कर्नाटकका अब्दुल मजिद अनेकल (४२) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक चित्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसमा जाँच गर्दा अनेकललाई सुनसहित पक्राउ गरिएको हो। अनेकलले झोलामा बाेकेकाे ब्यारिङभित्र सुन लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको डीएसपी कार्कीको भनाइ छ। बरामद् सुनकाे मूल्य चार कराेड २७ लाख ५८ हजार ७७४ रूपैयाँ रहेकाे प्रहरीकाे भनाइ छ।
डीएसपी कार्कीका अनुसार मोटर पार्टस‍्भित्र जडान हुने फलामको ब्यारिङ जस्तो देखिने चार थान, फलामको पास्ताको ब्यारिङ दुई थान र फलामको मिट ब्यारिङ दुई थान गरी जम्मा आठ थान ब्यारिङ बरामद् गरिएकाे थियाे। साे ब्यारिङहरू काटेर हेर्दा सुन फेला परेकाे कार्कीकाे भनाइ छ।
सुनसहित अनेकललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
"> हेटौंडामा ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ: Dekhapadhi
हेटौंडामा ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ
हेटौंडा। ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आज बिहान साढे ४ बजे हैटौंडा–१५, रातोमाटेबाट भारत कर्नाटकका अब्दुल मजिद अनेकल (४२) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक चित्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसमा जाँच गर्दा अनेकललाई सुनसहित पक्राउ गरिएको हो। अनेकलले झोलामा बाेकेकाे ब्यारिङभित्र सुन लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको डीएसपी कार्कीको भनाइ छ। बरामद् सुनकाे मूल्य चार कराेड २७ लाख ५८ हजार ७७४ रूपैयाँ रहेकाे प्रहरीकाे भनाइ छ।
सुनसहित अनेकललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्