इटहरी। आज डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को भेला स्थगित गरिएको छ।

नोबेल कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना र त्यसप्रति सजगता अपनाउन स्वास्थ्य मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले सानाठूला भेला नगर्न निर्देशन दिएकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको नेकपा प्रदेश १ कमिटीले जनाएको छ।

आज झापाको विर्तामोडमा प्रदेशस्तरीय भेला प्रशिक्षण आयोजना गरिएको थियो।

" /> इटहरी। आज डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को भेला स्थगित गरिएको छ।

नोबेल कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना र त्यसप्रति सजगता अपनाउन स्वास्थ्य मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले सानाठूला भेला नगर्न निर्देशन दिएकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको नेकपा प्रदेश १ कमिटीले जनाएको छ।

आज झापाको विर्तामोडमा प्रदेशस्तरीय भेला प्रशिक्षण आयोजना गरिएको थियो।

"> नेकपा प्रदेश १ को प्रदेशस्तरीय भेला स्थगित: Dekhapadhi
नेकपा प्रदेश १ को प्रदेशस्तरीय भेला स्थगित <p style="text-align:justify">इटहरी। आज डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को भेला स्थगित गरिएको छ।</p> <p style="text-align:justify">नोबेल कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना र त्यसप्रति सजगता अपनाउन स्वास्थ्य मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले सानाठूला भेला नगर्न निर्देशन दिएकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको नेकपा प्रदेश १ कमिटीले जनाएको छ।</p> <p style="text-align:justify">आज झापाको विर्तामोडमा प्रदेशस्तरीय भेला प्रशिक्षण आयोजना गरिएको थियो।</p> <p style="text-align:justify">&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्