कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा धनगढीबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार जबर्जस्ति बजार बन्द गराउँदै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा प्रेमा चौधरी र यमन चौधरी रहेको प्रहरीले बताएको छ।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै दुई १८ फागुनमा दुई दिने आमहड्तालको घोषणा गरेको थियो।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले बताए।

" /> कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा धनगढीबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार जबर्जस्ति बजार बन्द गराउँदै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा प्रेमा चौधरी र यमन चौधरी रहेको प्रहरीले बताएको छ।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै दुई १८ फागुनमा दुई दिने आमहड्तालको घोषणा गरेको थियो।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले बताए।

"> धनगढीमा दुई जना बन्दकर्ता पक्राउ: Dekhapadhi
धनगढीमा दुई जना बन्दकर्ता पक्राउ
कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा धनगढीबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार जबर्जस्ति बजार बन्द गराउँदै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा प्रेमा चौधरी र यमन चौधरी रहेको प्रहरीले बताएको छ।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै दुई १८ फागुनमा दुई दिने आमहड्तालको घोषणा गरेको थियो।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनरत छ।

आफ्ना माग पूरा गराउन दोस्रो चरणको कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २०-२१ फागुनमा आमहड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले बताए।

प्रतिक्रिया दिनुहोस्