झापा। संविधान सभा सदस्य एवं झापाका पुराना कम्युनिष्‍ट नेता धर्मप्रसाद घिमिरेको भारत पश्‍चिम बंगालको बागडोग्रामा गाडीको ठक्करबाट मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरे मृत फेला पारेका हुन्।
भारतीय प्रहरीले पहिचान नखुलेको गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जानकारी गराएको पोखरेलले बताए।
झापाको मेचीनगर-१३ दुहागढी घर भएका घिमिरे आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ।
तीनदिनघि चारआली बजार जान निस्किएका उनी सम्पर्कविहीन थिए।
२०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा (माओवादी) का तर्फबाट निर्वाचित भएका थिए।
झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय पाएका उनी नख्खु कारागार तोड्नेमध्येका एक हुन्। रासस
" /> झापा। संविधान सभा सदस्य एवं झापाका पुराना कम्युनिष्‍ट नेता धर्मप्रसाद घिमिरेको भारत पश्‍चिम बंगालको बागडोग्रामा गाडीको ठक्करबाट मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरे मृत फेला पारेका हुन्।
भारतीय प्रहरीले पहिचान नखुलेको गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जानकारी गराएको पोखरेलले बताए।
झापाको मेचीनगर-१३ दुहागढी घर भएका घिमिरे आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ।
तीनदिनघि चारआली बजार जान निस्किएका उनी सम्पर्कविहीन थिए।
२०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा (माओवादी) का तर्फबाट निर्वाचित भएका थिए।
झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय पाएका उनी नख्खु कारागार तोड्नेमध्येका एक हुन्। रासस
"> संविधान सभा सदस्य धर्मप्रसाद घिमिरेको गाडीको ठक्करबाट मृत्यु: Dekhapadhi
संविधान सभा सदस्य धर्मप्रसाद घिमिरेको गाडीको ठक्करबाट मृत्यु
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरे मृत फेला पारेका हुन्।
भारतीय प्रहरीले पहिचान नखुलेको गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जानकारी गराएको पोखरेलले बताए।
झापाको मेचीनगर-१३ दुहागढी घर भएका घिमिरे आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ।
तीनदिनघि चारआली बजार जान निस्किएका उनी सम्पर्कविहीन थिए।
२०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा (माओवादी) का तर्फबाट निर्वाचित भएका थिए।
झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय पाएका उनी नख्खु कारागार तोड्नेमध्येका एक हुन्। रासस
प्रतिक्रिया दिनुहोस्