पढ्नुहाेस्ः
बलात्कार आरोपी ‘सिद्धबाबा’ ले अदालतमा गरे आत्मसमर्पण, आजै थुनामा पठाइने
अदालत हिंडेका'सिद्धबाबा'लाई बीचबाटै कसले भगायाे ?
‘सिद्धबाबा’ मुद्दामा अदालतले भन्याे- 'तीन दिन बढी अस्पताल राख्न तीन चिकित्सककाे सिफारिस लिनू'
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
" /> पढ्नुहाेस्ः
"> अदालतमा आत्मसमर्पण गरेका बलात्कार आराेपी 'सिद्धबाबा' जेल चलान: Dekhapadhi
अदालतमा आत्मसमर्पण गरेका बलात्कार आराेपी 'सिद्धबाबा' जेल चलान
केहीबेरअघि आत्मसमर्पण गर्न अदालत पुगेका गिरीलाई त्यसपछि थुनुवा पुर्जी दिएर झुम्का कारागार पठाइएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनाेद पाेखरेललेदेखापढीलाई बताए।
"अदालतबाट पुर्पक्षमा राख्न आदेश आएकाले गिरीलाई आवश्यक प्रक्रिया पूरा गरेर  थुनामा पठाइएकाे छ", उनले भने।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै ९ माघमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका गिरी सुनसरी जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।
उच्च अदालतको आदेश आउनु केही बेरअघि मात्र उनी भारततर्फ भागेका थिए।
पढ्नुहाेस्ः
बलात्कार आरोपी ‘सिद्धबाबा’ ले अदालतमा गरे आत्मसमर्पण, आजै थुनामा पठाइने
अदालत हिंडेका'सिद्धबाबा'लाई बीचबाटै कसले भगायाे ?
‘सिद्धबाबा’ मुद्दामा अदालतले भन्याे- 'तीन दिन बढी अस्पताल राख्न तीन चिकित्सककाे सिफारिस लिनू'
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश
अदालतमा बहस भइरहँदा 'सिद्धबाबा' भारततर्फ
बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए
बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’
'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
प्रतिक्रिया दिनुहोस्