काठमाडौं। नायिका स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन्। उक्त अस्पतालको आज शिलान्यास गरिएको छ।

केही वर्षदेखि एउटा अस्पताल बनाउने सपना पूरा हुन लागेको भन्दै उनले खुशी व्यक्त गरेकी छन्। उक्त अस्पताल दुई वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

क्यान्सर रोगकै कारण स्वेताका श्रीमान श्रीकृष्ण श्रेष्ठले केही वर्ष अगाडि ज्यान गुमाएका थिए। क्यान्सरकै कारण आफ्नो परिवारमा दुईजनाले ज्यान गुमाइसकेको भन्दै अरूले पनि क्यान्सरकै कारण ज्यान गुमाउन नपरोस् भनेर क्यान्सर अस्पताल निर्माण गर्न लागेको उनकाे भनाइ छ।

स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण ज्यान गएको थियो।

उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्धसमेत लडिरहेको बताइन्। अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरूले स्वच्छरूपमा सेवा पाउने समेत उनले विश्वास व्यक्त गरिन्।

" /> काठमाडौं। नायिका स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन्। उक्त अस्पतालको आज शिलान्यास गरिएको छ।

केही वर्षदेखि एउटा अस्पताल बनाउने सपना पूरा हुन लागेको भन्दै उनले खुशी व्यक्त गरेकी छन्। उक्त अस्पताल दुई वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

क्यान्सर रोगकै कारण स्वेताका श्रीमान श्रीकृष्ण श्रेष्ठले केही वर्ष अगाडि ज्यान गुमाएका थिए। क्यान्सरकै कारण आफ्नो परिवारमा दुईजनाले ज्यान गुमाइसकेको भन्दै अरूले पनि क्यान्सरकै कारण ज्यान गुमाउन नपरोस् भनेर क्यान्सर अस्पताल निर्माण गर्न लागेको उनकाे भनाइ छ।

स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण ज्यान गएको थियो।

उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्धसमेत लडिरहेको बताइन्। अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरूले स्वच्छरूपमा सेवा पाउने समेत उनले विश्वास व्यक्त गरिन्।

"> श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउँदै स्वेता: Dekhapadhi
श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउँदै स्वेता
काठमाडौं। नायिका स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन्। उक्त अस्पतालको आज शिलान्यास गरिएको छ।

केही वर्षदेखि एउटा अस्पताल बनाउने सपना पूरा हुन लागेको भन्दै उनले खुशी व्यक्त गरेकी छन्। उक्त अस्पताल दुई वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

क्यान्सर रोगकै कारण स्वेताका श्रीमान श्रीकृष्ण श्रेष्ठले केही वर्ष अगाडि ज्यान गुमाएका थिए। क्यान्सरकै कारण आफ्नो परिवारमा दुईजनाले ज्यान गुमाइसकेको भन्दै अरूले पनि क्यान्सरकै कारण ज्यान गुमाउन नपरोस् भनेर क्यान्सर अस्पताल निर्माण गर्न लागेको उनकाे भनाइ छ।

स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण ज्यान गएको थियो।

उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्धसमेत लडिरहेको बताइन्। अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरूले स्वच्छरूपमा सेवा पाउने समेत उनले विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्