काठमाडौं। शुरूमै गरेको गोलमा ब्वाइज युनियन क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ ले हराएको छ। जारी लिगमा ब्वाइज युनियनको यो दोस्रो जित हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा ब्वाइज युनियनलाई जिताउन विवेक पौडेल, टंकबहादुर स्याङतान र रोशन रानामगरले गोल गरे। पुल्चोकका लागि आकाश राना र सेराब लो तामाङले गोल गरे।

ब्वाइज युनियनले यसअघि श्रीकुमारी क्लबलाई हराएको थियो तर, दोस्रो खेलमा बाँसबारी क्लबसँग पराजित भएको थियो।

यससँगै ब्वाइज युनियनले ६ अंक जोडेको छ। पुल्चोक स्पोर्ट्स क्लबको भने यो लगातार तेस्रो हार हो। पुल्चोक स्पोर्ट्स यसअघि टुसाल युथ र श्रीकुमारी क्लबसँग पराजित भएको थियो।

विवेकको गोलमा ब्वाइज युनियनले पाँचौं मिनेटमा अग्रता लिएको थियो। १५औं मिनेटमा टंकबहादुरले अग्रता दोब्बर बनाए। २१औं मिनेटमा रोशनले तेस्रो गोल थपे।

३४औं मिनेटमा आकाश रानाको गोलबाट पुल्चोक स्पोर्ट्सले पुनरागमन गर्ने प्रयास गरेका थियाे। ५८औं मिनेटमा सेराबले अर्को गोल थप्दै अन्तर कम गरे। तर, पुल्चोक स्पोर्ट्सले अंक खोस्न भने सकेन।

२३ चैतसम्म चल्ने ‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष स्थानमा रहने एक टीम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टीम ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

" /> काठमाडौं। शुरूमै गरेको गोलमा ब्वाइज युनियन क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ ले हराएको छ। जारी लिगमा ब्वाइज युनियनको यो दोस्रो जित हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा ब्वाइज युनियनलाई जिताउन विवेक पौडेल, टंकबहादुर स्याङतान र रोशन रानामगरले गोल गरे। पुल्चोकका लागि आकाश राना र सेराब लो तामाङले गोल गरे।

ब्वाइज युनियनले यसअघि श्रीकुमारी क्लबलाई हराएको थियो तर, दोस्रो खेलमा बाँसबारी क्लबसँग पराजित भएको थियो।

यससँगै ब्वाइज युनियनले ६ अंक जोडेको छ। पुल्चोक स्पोर्ट्स क्लबको भने यो लगातार तेस्रो हार हो। पुल्चोक स्पोर्ट्स यसअघि टुसाल युथ र श्रीकुमारी क्लबसँग पराजित भएको थियो।

विवेकको गोलमा ब्वाइज युनियनले पाँचौं मिनेटमा अग्रता लिएको थियो। १५औं मिनेटमा टंकबहादुरले अग्रता दोब्बर बनाए। २१औं मिनेटमा रोशनले तेस्रो गोल थपे।

३४औं मिनेटमा आकाश रानाको गोलबाट पुल्चोक स्पोर्ट्सले पुनरागमन गर्ने प्रयास गरेका थियाे। ५८औं मिनेटमा सेराबले अर्को गोल थप्दै अन्तर कम गरे। तर, पुल्चोक स्पोर्ट्सले अंक खोस्न भने सकेन।

२३ चैतसम्म चल्ने ‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष स्थानमा रहने एक टीम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टीम ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

"> ‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी: Dekhapadhi
‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी
काठमाडौं। शुरूमै गरेको गोलमा ब्वाइज युनियन क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ ले हराएको छ। जारी लिगमा ब्वाइज युनियनको यो दोस्रो जित हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा ब्वाइज युनियनलाई जिताउन विवेक पौडेल, टंकबहादुर स्याङतान र रोशन रानामगरले गोल गरे। पुल्चोकका लागि आकाश राना र सेराब लो तामाङले गोल गरे।

ब्वाइज युनियनले यसअघि श्रीकुमारी क्लबलाई हराएको थियो तर, दोस्रो खेलमा बाँसबारी क्लबसँग पराजित भएको थियो।

यससँगै ब्वाइज युनियनले ६ अंक जोडेको छ। पुल्चोक स्पोर्ट्स क्लबको भने यो लगातार तेस्रो हार हो। पुल्चोक स्पोर्ट्स यसअघि टुसाल युथ र श्रीकुमारी क्लबसँग पराजित भएको थियो।

विवेकको गोलमा ब्वाइज युनियनले पाँचौं मिनेटमा अग्रता लिएको थियो। १५औं मिनेटमा टंकबहादुरले अग्रता दोब्बर बनाए। २१औं मिनेटमा रोशनले तेस्रो गोल थपे।

३४औं मिनेटमा आकाश रानाको गोलबाट पुल्चोक स्पोर्ट्सले पुनरागमन गर्ने प्रयास गरेका थियाे। ५८औं मिनेटमा सेराबले अर्को गोल थप्दै अन्तर कम गरे। तर, पुल्चोक स्पोर्ट्सले अंक खोस्न भने सकेन।

२३ चैतसम्म चल्ने ‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष स्थानमा रहने एक टीम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टीम ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

प्रतिक्रिया दिनुहोस्