प्रधानमन्त्री ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यतिबेला उनलाई भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गत कात्तिकयता नियमित डायलासिस गर्दै आएका छन्।

पढ्नुहोस्

समीक्षाले दिने भइन् प्रधानमन्त्री ओलीलाई मिर्गौला

"> प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा पुगिन् शिक्षण अस्पताल : Dekhapadhi
प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा पुगिन् शिक्षण अस्पताल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रत्यारोपण गर्न लागिएको मिर्गौला दिने समीक्षा संग्रौला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपणको तयारी गरेका प्रधानमन्त्री ओली पनि आजै शिक्षण अस्पताल भर्ना हुँदैछन्।

नातामा प्रधानमन्त्रीकी भाञ्जी पर्ने झापाकी ३२ वर्षीया समीक्षाले प्रधानमन्त्रीलाई मिर्गाैला दिन लागेकी हुन्।

प्रधानमन्त्री ओलीलााई पुनः प्रत्यारोपणका लागि मिर्गौला दिन चाहनेको संख्या ठूलो भए पनि अन्ततः भान्जीको मिर्गौला नै सबै हिसाबले ‘म्याच’ भएको बताइएको छ।

प्रधानमन्त्री ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यतिबेला उनलाई भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गत कात्तिकयता नियमित डायलासिस गर्दै आएका छन्।

पढ्नुहोस्

समीक्षाले दिने भइन् प्रधानमन्त्री ओलीलाई मिर्गौला

प्रतिक्रिया दिनुहोस्