काठमाडाै‌ं। पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिन्।

सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्‍मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत् सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन्। “सरकार र आयल निगमले आ-आफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन्। संसद्लाई सरकारले छलेको छ। करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास  भए पनि सरकारले कर बढाएको छ”, सांसद गिरीले यस विषयमा १८ फागुनकाे बैठकमा समेत विषय उठाएको जानकारी दिँदै सभामुखमार्फत् सरकारलाई निर्देश गर्न आग्रह गरेकी थिइन्।

बैठक शुरू हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गरेका थिए। रासस

" /> काठमाडाै‌ं। पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिन्।

सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्‍मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत् सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन्। “सरकार र आयल निगमले आ-आफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन्। संसद्लाई सरकारले छलेको छ। करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास  भए पनि सरकारले कर बढाएको छ”, सांसद गिरीले यस विषयमा १८ फागुनकाे बैठकमा समेत विषय उठाएको जानकारी दिँदै सभामुखमार्फत् सरकारलाई निर्देश गर्न आग्रह गरेकी थिइन्।

बैठक शुरू हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गरेका थिए। रासस

"> पेट्रोलियम पदार्थमा कर वृद्धिको विषय सदनलाई जानकारी गराउन सभामुखकाे निर्देशन: Dekhapadhi
पेट्रोलियम पदार्थमा कर वृद्धिको विषय सदनलाई जानकारी गराउन सभामुखकाे निर्देशन <p style="text-align:justify">काठमाडाै&zwnj;ं। पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन गरेका छन्।</p> <p style="text-align:justify">प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिन्।</p> <p style="text-align:justify">सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्&zwj;मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत् सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन्। &ldquo;सरकार र आयल निगमले आ-आफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन्। संसद्लाई सरकारले छलेको छ। करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास&nbsp; भए पनि सरकारले कर बढाएको छ&rdquo;, सांसद गिरीले यस विषयमा १८ फागुनकाे बैठकमा समेत विषय उठाएको जानकारी दिँदै सभामुखमार्फत् सरकारलाई निर्देश गर्न आग्रह गरेकी थिइन्।</p> <p style="text-align:justify">बैठक शुरू हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गरेका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्