काठमाडौं। शेयर बजारमा भारी गिरावट आएपछि आजका लागि कारोबार बन्द भएको छ।

कारोबार शुरू भएको दुई घन्टा नबित्दै ६ प्रतिशतभन्दा बढीको गिरावट आएपछि दुई नबज्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रोकेको हो।

दुई पटक सर्किट लागेर पनि बजार लगातार ओरालो लाग्दै ९६ अंकले घटेपछि कारोबार बन्द गरिएको नेप्सले बताएको छ। बजार शुरू भएको दोस्रो घन्टामा ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।

तर, ४० मिनेट रोकिएर खुलेको बजार फेरि ओरालो लागेपछि थप ४० मिनेटका लागि सर्किट लगाइयो। १५ सय ९३ अंकबाट शुरू भएको बजार झण्डै १०० अंकको गिरावट सँगै १४ सय १५ अंकमा आएको छ।

यसअवधिमा दुई अर्ब १५ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

" /> काठमाडौं। शेयर बजारमा भारी गिरावट आएपछि आजका लागि कारोबार बन्द भएको छ।

कारोबार शुरू भएको दुई घन्टा नबित्दै ६ प्रतिशतभन्दा बढीको गिरावट आएपछि दुई नबज्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रोकेको हो।

दुई पटक सर्किट लागेर पनि बजार लगातार ओरालो लाग्दै ९६ अंकले घटेपछि कारोबार बन्द गरिएको नेप्सले बताएको छ। बजार शुरू भएको दोस्रो घन्टामा ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।

तर, ४० मिनेट रोकिएर खुलेको बजार फेरि ओरालो लागेपछि थप ४० मिनेटका लागि सर्किट लगाइयो। १५ सय ९३ अंकबाट शुरू भएको बजार झण्डै १०० अंकको गिरावट सँगै १४ सय १५ अंकमा आएको छ।

यसअवधिमा दुई अर्ब १५ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

"> ९६ अंकले घट्यो शेयर बजार, कारोबार बन्द: Dekhapadhi
९६ अंकले घट्यो शेयर बजार, कारोबार बन्द
काठमाडौं। शेयर बजारमा भारी गिरावट आएपछि आजका लागि कारोबार बन्द भएको छ।

कारोबार शुरू भएको दुई घन्टा नबित्दै ६ प्रतिशतभन्दा बढीको गिरावट आएपछि दुई नबज्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रोकेको हो।

दुई पटक सर्किट लागेर पनि बजार लगातार ओरालो लाग्दै ९६ अंकले घटेपछि कारोबार बन्द गरिएको नेप्सले बताएको छ। बजार शुरू भएको दोस्रो घन्टामा ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।

तर, ४० मिनेट रोकिएर खुलेको बजार फेरि ओरालो लागेपछि थप ४० मिनेटका लागि सर्किट लगाइयो। १५ सय ९३ अंकबाट शुरू भएको बजार झण्डै १०० अंकको गिरावट सँगै १४ सय १५ अंकमा आएको छ।

यसअवधिमा दुई अर्ब १५ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्