काठमाडौं। काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

काठमाडौं, महानगरपालिका-३२ जडीबुटीमा स्कुटर र मोटरसाइकल ठोकिएर स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भई भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङसमेत दुईजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

स्कुटरमा पछाडि सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कँडेल केएमसी अस्पतालमा सिनामंगलमा उपचाररत् रहेको प्रहरीले जनाएको छ।

प्युठान, स्वर्गद्वारी नगरपालिका-२ स्थित सडकमा भे.१ च १७१५ नम्बरको जिप सडकबाट करीब ३०० मिटर तल खोलामा खसेर १८ फागुन साँझ  भएको दुर्घटनामा जीप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बिजौरी बस्ने ४५ वर्षीय नेपबहादुर बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा प्रारम्भिक उपचारपश्‍चात थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

बर्दिया, बाँसगढी नगरपालिका-५ खनाल चोकस्थित सडकमा ना. ५६ प ३१९७ नम्बरको मोटरसाइकल भे. १ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर २१ फागुन बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक बाँसगढी-६ बस्ने २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ स्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको गएराति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको जनाएको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका- ८ दैलेखी चोकस्थित सडकमा भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल ठोक्किएर दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय यमबहादुर विक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र विक छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

स्याङ्जा, कालिगण्डकी गाउँपालिका-१ हटियास्थित सडकमा लु. ४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई १८ फागुन साँझ दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका-७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ।

गुल्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्र उपचारको क्रममा योगीको भएको हो।

सिन्धुली, कमलामाई नगरपालिका-१३ रुचानीस्थित सडकमा आफैं चढेको ट्याक्टरबाट खसेर चक्काले किच्दा ४० वर्षीय बृषलाल माझीको मृत्यु भएको छ।

" /> काठमाडौं। काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु: Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्