ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताए।

ट्राफिक प्रहरीका अनुसार यस आर्थिक वर्षको १६ फागुनसम्ममा २१ जना चालकहरूले ट्याक्सीमा यात्रुले छुटाएको सामान बुझाएका छन्।

ट्याक्सीमा सामान छुटेको भन्दै ३९५ जनाले निवेदन दिएकोमा २८० जनाको एक करोड ४८ लाख ६० हजार ३६५ रुपैयाँ बराबरको सामान फेला परेको छ।

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परेपनि सामान पाउन सकिएको छैन।

५२ जनाको सवारी नम्बर पहिचान भएको छैन।

"> यात्रुले छुटाएका सामान फिर्ता गर्ने २१ ट्याक्सी चालक सम्मानित: Dekhapadhi
यात्रुले छुटाएका सामान फिर्ता गर्ने २१ ट्याक्सी चालक सम्मानित
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले २१ जना ‘असल ट्याक्सी चालक’ हरूलाई सम्मान गरेको छ।

यात्रुले ट्याक्सीमा छुटाएको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफैँ आई महाशाखामा बुझाउने चालकहरुलाई आज सम्मान गरिएको हो।

यात्रुले छुटाएको सामान आफैँ प्रहरीमा आइ बुझाएर मानवीयता देखाएकोमा उनीहरूलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

सम्मानबाट आफूहरू अझ बढी जिम्मेवार भएको ट्याक्सी चालकहरुले बताएका छन्।

ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताए।

ट्राफिक प्रहरीका अनुसार यस आर्थिक वर्षको १६ फागुनसम्ममा २१ जना चालकहरूले ट्याक्सीमा यात्रुले छुटाएको सामान बुझाएका छन्।

ट्याक्सीमा सामान छुटेको भन्दै ३९५ जनाले निवेदन दिएकोमा २८० जनाको एक करोड ४८ लाख ६० हजार ३६५ रुपैयाँ बराबरको सामान फेला परेको छ।

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परेपनि सामान पाउन सकिएको छैन।

५२ जनाको सवारी नम्बर पहिचान भएको छैन।

प्रतिक्रिया दिनुहोस्