काठमाडौं। रियाल मड्रिडले ‘एल क्लासिको’ मा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई २–० ले हराउँदै स्पेनिस ला लिगाको शीष स्थानमा उक्लिएको छ।

भिनिसियस जुनियरले टोनी क्रुसको पासमा गरेको गोलबाट रियालले ७१औं मिनेटमा अग्रता लियो। बैकल्पिक खेलाडी मारियानो डियाजले इन्जुरी समयमा अर्को गोल थपेपछि रियालको तीन अंक पक्का भएको थियो।

डिजायले मैदान प्रवेश गरेको एक मिनेट वित्न नपाउँदै गोल गरेका थिए। डियाज इन्जुरी समयको पहिलो मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान छिरेका हुन्। बेन्जेमाले पछिल्ला पाँच खेलमा गोल गर्न सकेका छैनन्।

गत सिजन विजेता बार्सिलोना भन्दा १९ अंकले पछि परेको रियाल तेस्रो स्थानमा थियो। तर जारी सिजन यो जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो दुई लिग खेलमा अंक गुमाएको जिनेदिन जिदानको रियालले महत्वपुर्ण तीन अंक हात पारेको छ। रियाल बुधबार राती। पनि च्याम्पियन्स लिगमा घरेलु मैदानमै म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको थियो।

‘‘हामी जितका लायक थियौं। हाम्रो सबै पक्ष राम्रो थियो। यो साता हाम्रो लागि निकै कठिन रह्यो। त्यसबाट माथि उठ्नुपर्ने थियो। आज सफल भयौं,’’ रियालका प्रशिक्षक जिदानले भने, ‘‘तर यस जितले सबै परिवर्तन भएको छैन। अझै लामो बाटो तय गर्नुपर्नेछ। त्यसैले यो जितलाई निरन्तरता दिनुपर्छ। महत्वपुर्ण तीन अंक जोडेका छौं। अझै कठिन खेलहरू बाँकी नै छन्। त्यसमा हाम्रो आलोचना पनि हुनसक्छ।’’

रियालले पछिल्लो सात ला लिगा खेलमा बार्सिलोनामाथि विजय हासिल गर्न सकेको थिएन। बार्सिलोना भने लगातार चार लिग खेलमा विजयी नतिजासहित सान्टियागो बेर्नाबेउ आएको थियो। क्वेक सेटीनको बार्सिलोनाले पहिलो हाफमा पाएका केही राम्रो मौकालाई सदुपयोग गर्न सकेन।

जोर्डी अल्बाको पासमा एन्टोइन ग्रिजम्यानले हानेको प्रहार आकाशिएको थियो। अर्थरको प्रहारलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले बचाए। कोर्तुवाले दोस्रो हाफमा पनि लियोनल मेसीको प्रहार बचाइदिएका थिए।

‘‘हामी आफ्नो लक्ष्यमा स्पष्ट थियौं। बल पोसेसनमा राख्दै गोलको अवसर कुरिरहेका थियौं,’’ बार्सिलोनाका प्रशिक्षक सेटीनले भने, ‘‘दोस्रो हाफमा किन हो हामीले सजिलै बल गुमायौं। पहिलो हाफको प्रदर्शन दोस्रो हाफमा दोहर्याउन नसक्दा पछि पर्यौं।’’

" /> काठमाडौं। रियाल मड्रिडले ‘एल क्लासिको’ मा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई २–० ले हराउँदै स्पेनिस ला लिगाको शीष स्थानमा उक्लिएको छ।

"> ‘एल क्लासिको’मा रियालको जित: Dekhapadhi
‘एल क्लासिको’मा रियालको जित

प्रतिक्रिया दिनुहोस्