काठमाडौं। म्यानचेस्टर सिटीले आज वेम्बली रंगशालामा एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ। सिटीले लिग कपको उपाधि जितेको पछिल्लो पाँच वर्षमा यो चौथो पटक हो।

पेप ग्वार्डिओलाको टीम सिटीले गत सिजन कीर्तिमानी तीन वटा घरेलु उपाधि जितेको थियो। गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि उचालेको थियो।

वेम्बली रंगशालामा सर्जियो अग्विरो र रोड्रीले गरेको गोल सिटीलाई उपाधि जिताउन पर्याप्त बन्यो। अग्विरोले २०औं मिनेटमा फिल फोडानले दिएको पासलाई वायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। त्यसको दश मिनेटपछि इल्के गुन्डोगनको कर्नरलाई रोड्रीले हेडमार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा एमवाना समाटाले गरेको गोलमा एस्टन भिल्लाले पुनरागमन गर्ने संकेत गरेको थियो। तर सफल हुन सकेन। समाटाले अनवारी एल–घाजीको क्रसमा हेडमार्फत गोल गरेका हुन्।

सिटीले यस सिजन प्रिमियर लिगको उपाधि गुमाउने पक्का जस्तै छ। सिटी शीर्ष क्लब लिभरपुलभन्दा २२ अंकले पछाडी छ। तथापी सिटीलाई पहिलो घरेलु उपाधि जित्नबाट कसैले रोक्न सकेन।

‘‘लगातार तेस्रो पटक उपाधि जित्नु ठुलो उपलब्धि हो। यो अद्भुत छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘हामीले पहिलो एक मिनेट र अन्तिम मिनेटमा केही दबाब झेल्यौं। उनीहरूले शुरूमै दुई राम्रो अवसर सिर्जना गरेका थिए। तर हामीले धेरै राम्रो खेल्यौं। विशेष गरी दोस्रो हाफ।’’

लगातार तीन पटक लिग कपको उपाधि उचाल्ने सिटी दोस्रो टीम बनेको छ। यसअघि लिभरपुलले १९८०–८१ र १९९३–८४ को बीचमा लगातार लिग कपको उपाधि जितेको थियो।

सिटीको यो सातौं लिगकप उपाधि हो। सिटी भन्दा धेरै लिभरपुलले मात्र सिटीभन्दा धेरै पटक उपाधि जितेको छ। लिभरपुलले आठ पटक उपाधि जितेको छ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले आज वेम्बली रंगशालामा एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ। सिटीले लिग कपको उपाधि जितेको पछिल्लो पाँच वर्षमा यो चौथो पटक हो।

पेप ग्वार्डिओलाको टीम सिटीले गत सिजन कीर्तिमानी तीन वटा घरेलु उपाधि जितेको थियो। गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि उचालेको थियो।

वेम्बली रंगशालामा सर्जियो अग्विरो र रोड्रीले गरेको गोल सिटीलाई उपाधि जिताउन पर्याप्त बन्यो। अग्विरोले २०औं मिनेटमा फिल फोडानले दिएको पासलाई वायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। त्यसको दश मिनेटपछि इल्के गुन्डोगनको कर्नरलाई रोड्रीले हेडमार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा एमवाना समाटाले गरेको गोलमा एस्टन भिल्लाले पुनरागमन गर्ने संकेत गरेको थियो। तर सफल हुन सकेन। समाटाले अनवारी एल–घाजीको क्रसमा हेडमार्फत गोल गरेका हुन्।

सिटीले यस सिजन प्रिमियर लिगको उपाधि गुमाउने पक्का जस्तै छ। सिटी शीर्ष क्लब लिभरपुलभन्दा २२ अंकले पछाडी छ। तथापी सिटीलाई पहिलो घरेलु उपाधि जित्नबाट कसैले रोक्न सकेन।

‘‘लगातार तेस्रो पटक उपाधि जित्नु ठुलो उपलब्धि हो। यो अद्भुत छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘हामीले पहिलो एक मिनेट र अन्तिम मिनेटमा केही दबाब झेल्यौं। उनीहरूले शुरूमै दुई राम्रो अवसर सिर्जना गरेका थिए। तर हामीले धेरै राम्रो खेल्यौं। विशेष गरी दोस्रो हाफ।’’

लगातार तीन पटक लिग कपको उपाधि उचाल्ने सिटी दोस्रो टीम बनेको छ। यसअघि लिभरपुलले १९८०–८१ र १९९३–८४ को बीचमा लगातार लिग कपको उपाधि जितेको थियो।

सिटीको यो सातौं लिगकप उपाधि हो। सिटी भन्दा धेरै लिभरपुलले मात्र सिटीभन्दा धेरै पटक उपाधि जितेको छ। लिभरपुलले आठ पटक उपाधि जितेको छ।

"> सिटीलाई लगातार तेस्रो पटक लिग कपको उपाधि: Dekhapadhi
सिटीलाई लगातार तेस्रो पटक लिग कपको उपाधि
काठमाडौं। म्यानचेस्टर सिटीले आज वेम्बली रंगशालामा एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ। सिटीले लिग कपको उपाधि जितेको पछिल्लो पाँच वर्षमा यो चौथो पटक हो।

पेप ग्वार्डिओलाको टीम सिटीले गत सिजन कीर्तिमानी तीन वटा घरेलु उपाधि जितेको थियो। गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि उचालेको थियो।

वेम्बली रंगशालामा सर्जियो अग्विरो र रोड्रीले गरेको गोल सिटीलाई उपाधि जिताउन पर्याप्त बन्यो। अग्विरोले २०औं मिनेटमा फिल फोडानले दिएको पासलाई वायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए। त्यसको दश मिनेटपछि इल्के गुन्डोगनको कर्नरलाई रोड्रीले हेडमार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा एमवाना समाटाले गरेको गोलमा एस्टन भिल्लाले पुनरागमन गर्ने संकेत गरेको थियो। तर सफल हुन सकेन। समाटाले अनवारी एल–घाजीको क्रसमा हेडमार्फत गोल गरेका हुन्।

सिटीले यस सिजन प्रिमियर लिगको उपाधि गुमाउने पक्का जस्तै छ। सिटी शीर्ष क्लब लिभरपुलभन्दा २२ अंकले पछाडी छ। तथापी सिटीलाई पहिलो घरेलु उपाधि जित्नबाट कसैले रोक्न सकेन।

‘‘लगातार तेस्रो पटक उपाधि जित्नु ठुलो उपलब्धि हो। यो अद्भुत छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘हामीले पहिलो एक मिनेट र अन्तिम मिनेटमा केही दबाब झेल्यौं। उनीहरूले शुरूमै दुई राम्रो अवसर सिर्जना गरेका थिए। तर हामीले धेरै राम्रो खेल्यौं। विशेष गरी दोस्रो हाफ।’’

लगातार तीन पटक लिग कपको उपाधि उचाल्ने सिटी दोस्रो टीम बनेको छ। यसअघि लिभरपुलले १९८०–८१ र १९९३–८४ को बीचमा लगातार लिग कपको उपाधि जितेको थियो।

सिटीको यो सातौं लिगकप उपाधि हो। सिटी भन्दा धेरै लिभरपुलले मात्र सिटीभन्दा धेरै पटक उपाधि जितेको छ। लिभरपुलले आठ पटक उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्