काठमाडौं। अन्तिम समयमा गरेको गोलले मान्यता नपाएपछि क्रुद्ध बनेका एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले रातो कार्डको सामना गरेका छन्। गुडिसन पार्कमा एभर्टनले शुरूमै लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको छ।

दुबै टीमले गोलकिपरको गल्तिमा गोल खाएका थिए। युनाइटेडका गोलकिपर डेबिड डी हियाले गरेको गल्तिमा एभर्टनले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान ह्यारी म्यागुएरले आफ्नै क्षेत्रमा पाएको फ्रीकिकमा गोलकिपर डी हियालाई पास दिए। डी हियाले ढिला गरी क्लियर गरेको बल एभर्टनका डोमिनिक कलभर्ट–लेविनलाई लागेर सिधै युनाइटेडको पोष्टमा गोल भयो।

एक गोलले पछाडी परेपछि आक्रमक बनेको युनाइटेडका नेमान्जा माटिचले लगत्तै हानेको बल क्रसबारमा लागेर फर्कियो। ३१औं मिनेटमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले समान्य बल बचाउन नसक्दा युनाइटेडले बराबरी गर्यो। युनाइटेडका ब्रुनो फर्नान्डेजले २० यार्डबाट हानेको प्रहार पिकफोर्डले रोक्न सकेनन्।

इन्जुरी समयमा कलभर्ट–लेविनले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड घोषित गरिदियो। कारण– गिल्फी सिगुर्डसन डी हिया अगाडी अफसाइड बसेका थिए। तथापी उनले बल छोएका थिएनन्।

जसका कारण एन्सेलोट्टी रेफ्रीमाथि जाइलागे। रेफ्री क्रिस काभानाघले एन्सेलोट्टीलाई रातो कार्डको दर्शन गराए।
‘‘रातो कार्डले मलाई निराश बनायो। मैले उनीसँग स्पष्टिकरण सोधेर कुरा गरे, जुन गोप्य नै राखौं,’’ एभर्टनका प्रशिक्षक एन्सेलोट्टीले भने, ‘‘त्यो गोलको निर्णय लिन गाह्रो थियो। कहिलेकाँही यो सही हुन्छ कहिले गलत। तर आजको प्रदर्शनले खेलाडीको मनोबल उच्च भएको छ र जस्तो टीमविरुद्ध पनि जित्न सक्छौं भन्ने लागेको छ।’’

बराबरीसँगै युनाइटेडले अपराजित यात्रालाई आठ खेलसम्म कायम राखेको छ। यससँगै युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक दुरी घटाउने मौका भने खेर फाल्यो। युनाइटेड ४२ अंकका साथ पाँचौं स्थानमा कायम छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनसँग बराबर हो भने चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछि हो। ३७ अंक जोडेको एभर्टन भने ११औं स्थानमा छ।

" /> काठमाडौं। अन्तिम समयमा गरेको गोलले मान्यता नपाएपछि क्रुद्ध बनेका एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले रातो कार्डको सामना गरेका छन्। गुडिसन पार्कमा एभर्टनले शुरूमै लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको छ।

दुबै टीमले गोलकिपरको गल्तिमा गोल खाएका थिए। युनाइटेडका गोलकिपर डेबिड डी हियाले गरेको गल्तिमा एभर्टनले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान ह्यारी म्यागुएरले आफ्नै क्षेत्रमा पाएको फ्रीकिकमा गोलकिपर डी हियालाई पास दिए। डी हियाले ढिला गरी क्लियर गरेको बल एभर्टनका डोमिनिक कलभर्ट–लेविनलाई लागेर सिधै युनाइटेडको पोष्टमा गोल भयो।

एक गोलले पछाडी परेपछि आक्रमक बनेको युनाइटेडका नेमान्जा माटिचले लगत्तै हानेको बल क्रसबारमा लागेर फर्कियो। ३१औं मिनेटमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले समान्य बल बचाउन नसक्दा युनाइटेडले बराबरी गर्यो। युनाइटेडका ब्रुनो फर्नान्डेजले २० यार्डबाट हानेको प्रहार पिकफोर्डले रोक्न सकेनन्।

इन्जुरी समयमा कलभर्ट–लेविनले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड घोषित गरिदियो। कारण– गिल्फी सिगुर्डसन डी हिया अगाडी अफसाइड बसेका थिए। तथापी उनले बल छोएका थिएनन्।

जसका कारण एन्सेलोट्टी रेफ्रीमाथि जाइलागे। रेफ्री क्रिस काभानाघले एन्सेलोट्टीलाई रातो कार्डको दर्शन गराए।
‘‘रातो कार्डले मलाई निराश बनायो। मैले उनीसँग स्पष्टिकरण सोधेर कुरा गरे, जुन गोप्य नै राखौं,’’ एभर्टनका प्रशिक्षक एन्सेलोट्टीले भने, ‘‘त्यो गोलको निर्णय लिन गाह्रो थियो। कहिलेकाँही यो सही हुन्छ कहिले गलत। तर आजको प्रदर्शनले खेलाडीको मनोबल उच्च भएको छ र जस्तो टीमविरुद्ध पनि जित्न सक्छौं भन्ने लागेको छ।’’

बराबरीसँगै युनाइटेडले अपराजित यात्रालाई आठ खेलसम्म कायम राखेको छ। यससँगै युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक दुरी घटाउने मौका भने खेर फाल्यो। युनाइटेड ४२ अंकका साथ पाँचौं स्थानमा कायम छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनसँग बराबर हो भने चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछि हो। ३७ अंक जोडेको एभर्टन भने ११औं स्थानमा छ।

"> म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो: Dekhapadhi
म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो
काठमाडौं। अन्तिम समयमा गरेको गोलले मान्यता नपाएपछि क्रुद्ध बनेका एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले रातो कार्डको सामना गरेका छन्। गुडिसन पार्कमा एभर्टनले शुरूमै लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको छ।

दुबै टीमले गोलकिपरको गल्तिमा गोल खाएका थिए। युनाइटेडका गोलकिपर डेबिड डी हियाले गरेको गल्तिमा एभर्टनले तेस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान ह्यारी म्यागुएरले आफ्नै क्षेत्रमा पाएको फ्रीकिकमा गोलकिपर डी हियालाई पास दिए। डी हियाले ढिला गरी क्लियर गरेको बल एभर्टनका डोमिनिक कलभर्ट–लेविनलाई लागेर सिधै युनाइटेडको पोष्टमा गोल भयो।

एक गोलले पछाडी परेपछि आक्रमक बनेको युनाइटेडका नेमान्जा माटिचले लगत्तै हानेको बल क्रसबारमा लागेर फर्कियो। ३१औं मिनेटमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले समान्य बल बचाउन नसक्दा युनाइटेडले बराबरी गर्यो। युनाइटेडका ब्रुनो फर्नान्डेजले २० यार्डबाट हानेको प्रहार पिकफोर्डले रोक्न सकेनन्।

इन्जुरी समयमा कलभर्ट–लेविनले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड घोषित गरिदियो। कारण– गिल्फी सिगुर्डसन डी हिया अगाडी अफसाइड बसेका थिए। तथापी उनले बल छोएका थिएनन्।

जसका कारण एन्सेलोट्टी रेफ्रीमाथि जाइलागे। रेफ्री क्रिस काभानाघले एन्सेलोट्टीलाई रातो कार्डको दर्शन गराए।
‘‘रातो कार्डले मलाई निराश बनायो। मैले उनीसँग स्पष्टिकरण सोधेर कुरा गरे, जुन गोप्य नै राखौं,’’ एभर्टनका प्रशिक्षक एन्सेलोट्टीले भने, ‘‘त्यो गोलको निर्णय लिन गाह्रो थियो। कहिलेकाँही यो सही हुन्छ कहिले गलत। तर आजको प्रदर्शनले खेलाडीको मनोबल उच्च भएको छ र जस्तो टीमविरुद्ध पनि जित्न सक्छौं भन्ने लागेको छ।’’

बराबरीसँगै युनाइटेडले अपराजित यात्रालाई आठ खेलसम्म कायम राखेको छ। यससँगै युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक दुरी घटाउने मौका भने खेर फाल्यो। युनाइटेड ४२ अंकका साथ पाँचौं स्थानमा कायम छ। जुन छैटौं स्थानको उल्भरह्याम्पटनसँग बराबर हो भने चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछि हो। ३७ अंक जोडेको एभर्टन भने ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्